५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्लास्टिकका बोतलमा खाँदेर दुर्लभ सुगा तस्करी

इन्डोनेशियाको पूर्वी क्षेत्र पपुवामा रोकिएको एउटा पानीजहाजमा तस्करी गर्न प्लास्टिकका बोतलमा खाँदिएका दुर्लभ प्रजातिका दर्जनौँ सुगाहरू फेला परेका छन्।

नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना

इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ।

चुनावी परिणाम घोषणापछि हिंसात्मक प्रदर्शन

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौं प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

इन्डोनेशियामा नेपाली कला प्रदर्शन

इन्डोनेशियाको बालीस्थित उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा एक सातादेखि चलिरहेको नेपाली तथा इन्डोनेशियन कलाकारहरूको सामूहिक कला प्रदर्शनी आइतबारबाट सकिएको छ।

इन्डोनेशियामा भीषण वर्षापछि बाढी, ४२ जनाको मृत्यु

इन्डोनेशियामा शनिबार भीषण वर्षापछि आएको बाढीमा परी ४२ जनाको ज्यान गएको छ भने २१ जना गम्भीर घाइते भएका छन्।

इन्डोनेशियामा सुनामी, ४३ जनाको मृत्यु

इन्डोनेशियामा शनिबार राति आएको सुनामीले ठुलाे संख्यमा मनाविय क्षति हुनुको साथै भौतिक क्षतिसमेत भएको छ।

इन्डोनेशियामा ज्यान गुमाउनेको स‌ंख्या १२ सय नाघ्यो

इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या १२ सय नाघेको छ । यसअघिसम्म मृतकहरूको संख्या ८४४ पुगेको पुष्टि भएको थियो।

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गरेका छन्। इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अाइतबार बेलुका इन्डोनेसिया प्रस्थान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्