राजनीतिक होइन, व्यावसायिक नेतृत्व आवश्यक
संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।
संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।
तामिलनाडुको तूतुकुडीमा अनुसन्धानकर्ता लोइस सोफियालाई भदौ १८ गते प्रहरीले गिरफ्तार ग-यो। उनीमाथिको अभियोग थियो– भारतीय जनता पार्टीको सरकारविरुद्ध नाराबाजी गरेको।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश स्वतन्त्र र निर्भीक बन्न आवश्यक भएको बताएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन्।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ। कोषले परिवारबाट अवहेलित भई कष्टकर जीवन बिताइरहेका असहाय, ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरुको स्याहारसुसार तथा पालपोषण गर्दै आइरहेका तीन संघसंस्थालाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको जनमत खस्किसकेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले जनमत खस्किसकेको सरकारलाई समयमै सच्चिन सुझाव दिए।
गायिका सिर्जना कार्कीको नयाँ गीत ‘धेरै धेरै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीत रहेको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो।
देउमाई नगरपालिकाकी १३ वर्षीया बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी शुक्रबार जिल्ला प्रहरी कार्यालय इलाममा प-यो।
विवेकशील साझा पार्टीले पृथकतावादी गतिविधिलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। प्रवक्ता डा सूर्यराज आचार्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा संविधान दिवसका दिन प्रदेश नम्बर २ मा एउटा समूह (सीके राउत)ले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा ठाडो प्रहार हुने गरी गरेको भेला र भाषणको भत्र्सना गर्दै कानुनी दायरामा ल्याउन माग गरिएको छ।
सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति भएको छ। मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुरका प्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार ८ बुँदे सहमति भएको हो। सहमतिसँगै यातायात मजदुरले हड्ताल फिर्ता लिएर सवारी चलाउन सुरु गरेका छन्।
सरकारले यौनजन्य अश्लील सामग्रीको पहुँच बन्द गर्ने भएको छ। इन्टरनेट र अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ।
समाजमा दिन प्रतिदिन बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएका छन्। विगतको वर्ष भन्दा अहिले ३० प्रतिशतले समाजमा बलात्कार बढेको छ भने समाजिक अपराध ४० प्रतिशतले वृद्धि भएको छ। २०७४/२०७५ मा विगतको भन्दा ४ हजार ४ सय ४५ भन्दा बढी महिला बलत्कृत भएका छन्। औसतमा दैनिक ३ जना भन्दा बढी महिला बलात्कार हुने गरेको छ।
नायिका प्रियंका कार्की र गायक सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मेलिना राईको आवाजमा स्वबद्ध गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन्। चन्द्र घिमिरेले लेखेको शब्दमा बसन्त सापकोटाले संगीत दिएका छन्।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयलाई दिइने सेवा सुविधा सुनिश्चित गरेर साप्सुखोला जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गरेको छ।
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमालाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।