राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमा नै भूमिका खेलेः चित्रबहादुर केसी
बुधबार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए।
बुधबार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले छातीमा मुड्कीले हानेर सभामुखको उम्मेदवारमा नेपाली काँगेसकी ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रतिगामीहरुबाट लोकतन्त्र जोगाउन आफू फेरी संसदको रोष्टममा उभिन चाहेको बताएका छन्।
राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्काेलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्।
अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलमा देखा परेको राजनीतिक विकृती र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताएका छन्। राजनीतिक पार्टीमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको र त्यसले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलहरूमा देखापरेको राजनीतिक विकृति र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताएका छन्।
ओलीको गलत कदमविरुद्ध लड्न कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए पनि वर्तमान गठबन्धन सरकारले गर्ने गलत काममा समेत आँखा चिम्लेर नबस्ने अध्यक्ष केसीको भनाइ थियो।
उनले भने, “व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन। प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ।”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर राजनीतिक निकास दिन आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गरेर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर सर्वोच्चले राजनीतिक अन्यौलता सिर्जना गरेको र यस्तो अन्यौलताको अन्त्यको लागि ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतरामा परेको बताएका छन्। जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र सत्तासिन र विपक्षी दलका कारण खतरामा परेको उनको भनाई छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्।