२५ माघ २०८२ आइतबार
image/svg+xml

गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन्।

तारामान गुरुङको संयोजकत्वमा कांग्रेसको केन्द्रीय अनुशासन समिति गठन

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ।

एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताएकी छन्।

आईसीसी टी-२० विश्वकप: इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे चुनौतीपूर्ण लक्ष्य

दुई पल्ट विश्वविजेता इङ्ल्यान्डले आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा नेपाललाई एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कैलाली १ का एमाले उम्मेदवार न्यौपानेको चुनावी प्रतिबद्धता : कर्णाली करिडोर निर्माणदेखि पर्यटन विकाससम्म

आगामी फागुन २१ गते हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले 'प्रतिबद्धता पत्र' सार्वजनिक गरेका छन्।

प्रतिभा सुपर लिग क्रिकेटः प्रतिभा विजेता, मदरल्याण्ड उपविजेता

प्रतिभा सुपर लिग क्रिकेटको उपाधि आयोजक प्रतिभा माविले नै जितेको छ। पोखरा–३ पालिखेचोकस्थित प्रतिभा माविको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको हो।

नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए अर्धशतक बनाएका बेथलको विकेट

दीपेन्द्रले आक्रामक अर्धशतक बनाएका इग्लिस ब्याटर जेकोब बेथलको विकेट लिएका हुन्।

झापालाई मैले मत लिने मात्र ठाउँको रूपमा कहिल्यै सोचिनँ : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापासँग मत दिने र लिनेको मात्र सम्बन्ध नभएको बताएका छन्।

योगेन्द्र र रश्मी विवादमा एलिना भन्छिन्ः गलत मान्छेलाई समर्थन गरेछु

माफी माग्दै उनले भनेकी छन्, ‘यदि मेरो समर्थनले कसैलाई दु:ख पुगेको छ भने म साँचो मनबाट माफी चाहन्छु।’

बालेन्द्रको घरमा चोरी गर्ने तीन जना पक्राउ

राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्।

सन्दीपले दिलाए तेस्रो विकेट

इंग्ल्यान्डसँगको खेलमा नेपाललाई तेस्रो सफलता हात लागेको छ। सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन्।

नेपाललाई दोस्रो सफलता, नन्दनले दिलाए बटलरको विकेट

आइसिसी टी–२० विश्वकप अन्तर्गत जारी खेलमा फास्ट बलर नन्दन यादवले दाेस्राे विकेट दिलाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्