फोइमा स्याउ पाक्याे, सडक र कोल्डस्टोरको अभावले किसान चिन्तित
सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।
सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झन्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन्।
सदरमुकाममा आधा दशकअघि ५ करोड रुपैयाँभन्दा बढी खर्चेर निर्माण गरिएको कोल्डस्टोर (शीतभण्डार) अहिलेसम्म प्रयोगविहीन छ। तर, गाउँका किसान आफ्नो कृषिउपज भण्डारण गर्न नपाएर बारीमै कुहाउन बाध्य छन्।
किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ। मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो। गाउँपालिकाले भने पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ।
कृषिजन्य उत्पादनको व्यवस्थित भण्डारण गरेर बजारमा बिक्रीको प्रबन्ध गर्न सरकारले निजी क्षेत्रको सहभागितामा ठूला कोल्डस्टोर निर्माण गर्ने भएको छ।