१४ पुस २०८२ सोमबार
image/svg+xml

युवाहरूको ज्यान जाँदा मेरो मन छियाँछियाँ भयो, पीडा सहन नसकेरै राजीनामा दिएँ: लेखक

पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ को घटनामा ठुलो संख्यामा युवाहरूको ज्यान गएपछि आफू विक्षिप्त बनेको र सोही पीडाका कारण राजीनामा दिएको बताएका छन्।

नौबस्ता कारागारबाट भागेका ९५ कैदी अझै सम्पर्कविहीन

कारागारबाट फरार भएकामध्ये अझै ९५ जना कारगारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट पाँच जनालाई फिर्ता ल्याइएको भुसालले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम अब पालिकाबाट

चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

लेखकको बयान- बल प्रयोगको आदेश दिएको थिइनँ, आन्दोलन ‘हाइज्याक’ भयो

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित बयान पेस गरेका छन्।

‘घण्टी घर’ पुगेर सुदनले भने- कुलमानलाई पनि मिलाउन पर्‍यो

जेन-जी आन्दोनलका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्।

आफ्नै प्रशंसकबाट किन त्रसित बन्दैछन् दक्षिण भारतीय कलाकार

दक्षिण भारतीय फिल्म उद्योगका कलाकारप्रति देखिने क्रेज पछिल्ला वर्षहरूमा असाधारण स्तरमा पुगेको छ।

प्रदर्शनरत ‘परान’ले कति कमायो ?

यो साता सार्वजनिक भएको बक्स अफिस विवरणअनुसार चलचित्र ‘परान’ ले हलमा उल्लेखनीय प्रदर्शन जारी राखेको छ। गत साता नै ५१ औँ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले एक अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको थियो।

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, भन्छन्: १० लाख कमाउन बाहिर जानुपर्दैन

तनहुँको बन्दीपुर गाउँपालिका–४ रिपका किसान गणेश गुरुङले यस वर्ष करिब २५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै छन्।

उपत्यका ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ।

चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउछौँ: मन्त्री चौलागाईं

माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिएका छन्।

बागलुङ महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी

महोत्सवको विभिन्न व्यापारिक स्टलहरूको सुरुवातमै ‘मेड इन बागलुङ’ को ब्यानरमुनि विभिन्न स्थानीय उत्पादन वस्तुहरू राखिएको छ।

एनभिए च्याम्पियनसिप: आर्मी क्वाटरफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी नवौँ एनभिए महिला तथा पुरुष च्याम्पियनसिपको क्वटारफाइनलमा प्रवेश गरेको छ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालयमा कार्यरत परिचरको ‘रहस्यमय’ मृत्यु

आज बिहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्