५ मंसिर २०८१ बुधबार
image/svg+xml

विप्लवका चार जना फेरि पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका चार जना धरौटीमा छुटेलगत्तै सोमबार सुनसरीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले काभ्रेका पुष्कर भन्ने घनश्याम श्रेष्ठ, काठमाडौंका आकाश भन्ने माधव गौतम, इटहरी वडा नं. ५ का सूर्य भन्ने रमेश खड्का र भोजपुर आमचोक गाउँपालिकाका प्रज्ज्वल भन्ने कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

नेकपामा नेताहरुको टिप्पणीमाथि प्रतिबन्ध

पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक बोलाएका दाहालले बैठकमार्फत नेताहरूको विषयमा व्यक्तिगत टिप्पणी गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाउने निर्णय लिएका हुन्।

नेकपामा कसले के जिम्मेवारी पाए ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीमा चार जनालाई मनोनित गरेको छ। आज बसेको सचिवालय बैठकले चार नवप्रवेशीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

'प्रचण्ड'काे अध्यक्षतामा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

सरकारप्रति खनिए माधव नेपालः अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि

सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन्।

ईश्वर पोखरेलले सम्हाले स्कुल विभागको जिम्मेवारी

नेकपाका नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन्।  ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सनिबार विशेष कार्यक्रम गरी पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो।

राजनीतिबाट नभाग्ने भन्दै माधव नेपालले भने- ओलीसँग श्रीमान् श्रीमतीको जस्तै घर झगडा हो

‘फुलको आँखामा फुलै संसार, काडाको आँखैमा काडा संसार’ भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए।

जनहितमा काम नगरे सत्ता उल्टिन सक्छः प्रचण्ड

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए।

ओलीले भने– 'तपाईंले दिएको स्वास्थ्यलाभको शुभकामना चाहिँदैन'

बैठकमा ओलीले ‘तपाईं अध्यक्ष कि म अध्यक्ष’ भनेपछि नेपालले यसरी जबाफ फर्काए, ‘निर्वाचन (तत्कालीन एमालेको महाधिवेशन) मा तपार्इंको जित र मेरो हार सामान्य मतमा भएको हो, एक्लै पेलेर जान सकिन्छ भन्ने नठान्नुस्।’

बाबुरामलाई नेकपा सांसदको व्यंग्यः विहेपछि प्रेमीभन्दा पतिसँग बसेको राम्रो !

विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए।

एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको थियो। सहमति पछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन्।

सरकारलाई निःशुल्क सल्लाह

सरकार र सत्तासीन नेकपालाई एकातर्फ कम्युनिस्ट पार्टीको नाम, गरिमा, इतिहास र आदर्शमा देखिनुपर्ने बाध्यता छ भने अर्कातर्फ भ्रष्टतन्त्र(क्लेप्टोक्रेसी) को संरक्षक बन्नुपर्ने विवशता !

सरकारी जागिरको प्रलोभन देखाई नेकपाका नगर अध्यक्ष ४५ लाख रकम लिएर सम्पर्कविहीन

कपिलवस्तुको वाणगंगा नगरपालिकाका सत्तारुढ नेकपाका अध्यक्ष विश्व कार्कीले सरकारी जागिर लगाई दिने प्रलोभनमा पारेर ४५ लाखभन्दा बढी रकम ठगेको आरोप लगेको छ। आफ्नै पार्टी निकट एक दर्जन युवासंग अध्यक्ष कार्कीले ४५ लाख ३० हजार उठाएको कुरा बाहिर आएको हो।

‘राजालाई भेटेर नाक यत्रो फैलाउनेहरु परिवर्तनको विरुद्धमा अपराध गर्दैछन्’

नेकपाका सांसद रामनारायण विडारीले गणतन्त्र, संघीयता, संविधानविरुद्ध राजावादी शक्तिहरु सल्बलाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

विडारीको प्रश्नः पेटी ठेकेदार रातारात अर्बपति बन्ने, गुण्डा लगाएर हामीलाई सिध्याउने?

नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले ठेक्का प्रणाली सुधार गर्न माग गरेका छन्। उनले पञ्चायत कालको प्रणाली अझै कायम रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्