भिक्ट्री म्याराथनमा सेनाको वर्चस्व
नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।
नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले देशको सीमा कसैले मिच्न खोजे त्यसको डटेर प्रतिवाद गर्ने बताएका छन।
नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले शनिबार बुटवलमा भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीताको आयोजना गरेको छ। दौडमा ३ हजार ५ सयजनाको सहभागीता छ।
पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ।
म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छिमाया कोजुले जितेका छन्। शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे।
प्रो स्पोटसको आयोजनामा शनिबार हुने १३औं काठमाडाैं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले शनिबार हुने म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको महिला म्याराथनमा नेपालले रजत पदक जितेको छ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।
१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत म्याराथन प्रतिस्पर्धाका लागि रुट सार्वजानिक भएको छ।
दशवर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन वि.सं. २०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिएको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुुरीले बताए।
विश्व किर्तिमानी धावक हरीबहादुर रोकायाको मुहारमा आशा र निराशा दुबै झल्कन्थ्यो। उनी आफुसँगै प्रशिक्षण लिइरहेका खेलाडीको विदाइ गर्दा निराश देखिन्थे। तर खेलाडीले म्याराथनमा देखाउने प्रतिभा प्रति निकै आशावादी।
पर्यटन प्रर्वद्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउन्डेसनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एन्ड एक्सपिटिसन काठमाडाैंको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका ४ फाप्लुदेखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउण्डेशनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एण्ड एक्पिटिसन काठमाडौंको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको थियो।
केन्याका धावक इलियुद किपचोगेले शनिबार खेल जीवनकै अविस्मरणीय दिन बनाउँदा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गरेर इतिहास कायम गरेका छन्। अस्ट्रियाको भियाना पार्कमा भएको म्याराथन किपचोगेले एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै इतिहास कायम गरेका हुन् ।
कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा म्याराथनमा पुरुषतर्फ जुम्लाका धिरबहादुर बुढा र महिलातर्फ राममाया बुढा प्रथम भएका छन्। धिरबहादुर बुढाले ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा ४९ किलोमिटर दुरी पार गरेर प्रथम भए। राममाया बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्ड लगाएर प्रथम भएकी हुन्।