७ कार्तिक २०८१ बुधबार
image/svg+xml

इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ काे मृत्यु

इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ जनाको मृत्यु भएको छ।

इजरायली सीमा क्षेत्रमा हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, पाँचको मृत्यु

इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन्।  सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपराह्न भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ।

भूकम्पमा १५ को मृत्यु

शुक्रबार बिहान पपुवान्युगिनीमा ७.५ रेक्टरको भूकम्प जाँदा १५ जनाको मृत्यु भएको छ। भने दर्जनौं घाइते भएका छन्।

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु,४ घाइते

बुटवलबाट पाल्पा आउँदै लु १ ख ९००५ ट्रिपर सिद्धार्थ राजमार्गको झुम्सामा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

जेलमा झडप हुँदा ६८काे मृत्यु

भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ । भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको समाचार एजेन्सीहरुमा उल्लेख छ।

दक्षिणकालीको भञ्ज्याङमा बस पल्टियो, २ को मृत्यु, २७ घाइते

दक्षिणकालीको भञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। दक्षिणकालीबाट काठमाडौँ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको दक्षिणकाली यातायातको बस विहीबार विहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।

पृतनाभित्रै सैनिक मृत्यु प्रकरण : ‘घरको मुल खम्बा ढल्यो’

फागुन २१ गते कान्छो भाईको विहे सकेर २९ गते इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर फर्किएका थिए, बर्दियाका भरत बिक। चैत ११ गते(चैते दशैं)को दिन लेस नायकबाट बढुवा भई नायकको फुली लगाएका थिए। त्यसै दिन परिवारसँग कुराकानी पनि भएको थियो।

पृतनामा सैनिकको मृत्युबारे आन्तरिक छानविन सुरु

पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिक मृत्यु भएको घटनाको आन्तरिक छानबीन थालिएको छ।

छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको छुट्टाछुट्टै ठाउँमा बुधबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

गाेरखामा माइक्रो बस दुर्घटना हुँदा एककाे मृत्यु

गोरखाको बिरेन चाेकमा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्