७ कार्तिक २०८१ बुधबार
image/svg+xml

खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ।

बसले किच्दा एकको मृत्यु

जुम्लाबाट काठमाडाैं चल्ने कर्णाली यातायातको रात्री बसले किच्दा एक जनाको मृत्यु भएको छ। ना५ख ६२६८ नम्वरको बसले किच्दा चन्दननाथ नगरपालिका–६ छिना गाउँका ६० वर्षीया चन्द्रबिर सुनारको मृत्यु भएको हो। बसले बुधबार राती १० बजेतिर सुनारलाई किचेको प्रहरीले जनाएको छ।

भैंसीले हानेर एक जनाको मृत्यु

भैंसीले हानेर सोलुखुम्बुमा एक जनाको ज्यान गएको छ। सोताङ गाउँपालिका–१ बस्ने ६९ वर्षिय गम्थ बहादुर बस्नेतको मृत्यु भएको हो।

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

दलित समुदायले सोमबार भारतभर गरेको प्रदर्शन हिंसात्मक हुँदा सात जनाको मृत्यु भएको छ।

भारतमा बन्दकाे प्रभाव : हिंसात्मक बन्दै दलित अान्दाेलन, ४ जनाको मृत्यु

भारतमा केही दिनअघि सर्वोच्च अदालतले दलित समुदायसँग सम्बन्धित कानूनमा ल्याएको परिवर्तनको विरोधमा त्यहाँका दलित संगठनहरुले देशव्यापी भारत बन्दको आह्वान गरेका छन्।

भतिजले बाँसको भाटाले हान्दा काकाको मृत्यु

बच्चाको निहुँमा झगडा हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ७ पिपरिया दोस्तियामा बच्चाको निहुँमा भतिज र काकाबीच झगडा हुँदा काका रामकिशुन यादव भन्ने कुसुन्दर यादवको मृत्यु भएको हो।

कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

भारतको नयाँ दिल्लीमा चार तले भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ।  उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन्। सो भवन शनिबार राति भत्किएको हो।

रामेछापमा बस दुर्घटना, एककाे मृत्यु, ११ घाइते

काठमाडौँबाट रामेछापको बाम्ती भण्डारतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन्।  अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस आइतबार अपराह्न गोकुलगंगा गाउँपालिका २ ठोसेको तकदिन डाँडा नजिकै दुर्घटना  भएको हो। मृत्यु हुनेमा उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेर रहेका छन्।

कुटपिटबाट वडाध्यक्षको मृत्यु

हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ। उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो।

ट्रिपरको ठक्करबाट मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा ट्रिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको क्रममा मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्