११ कार्तिक २०८१ आइतबार
image/svg+xml

बाढीका कारण जापानमा ११ काे मृत्यु

जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा ११ जनाको मुत्यु भएको छ । बाढीमा परी ४५ बेपत्ता भएका त्यहाँका अधिकारीहरुलार्इ उद्धत गर्दै राेयटर्स जनाएको छ ।

रुखले च्यापेर दुई मजदूरको मृत्यु

गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

दुई बालकको डुबेर मृत्यु

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुग्यो

दक्षिणी थाइल्याण्डको पर्यटकीय क्षेत्र फुकेट द्वीपमा अवस्थित समुन्द्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या २१ पुगेको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा शुझबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ५४११ नं को ट्रकले राजमार्ग पार गर्दै गरेको ना ३९ प ८४६६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली–८ का टेकबहादुर सोमैको मृत्यु भएको छ।

मुस्ताङमा ट्रिपर पल्टँदा १५ जनाको मृत्यु, मृतकको सनाखत (अपडेट)

हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।

थाइल्याण्डको गुफामा फसेकाकाे उद्धारमा खटिएका एकको मृत्यु

थाइल्याण्डको गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एकको मृत्यु भएको छ।

झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ ।दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराती मृत्यु भएको हो ।

सर्पदंशबाट यो बर्ष अहिलेसम्म नौ जनाको मृत्यु

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौ जनाको मृत्यु भएको छ ।

ज्वार्इंले रड प्रहार गर्दा ससूराको मृत्यु, सासू घाइते

आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

पर्सामा डुबेर ३ को मृत्यु, परिवारजनलाई ५० हजार राहत

पर्सामा बेग्लाबेग्लै ठाउँमा ३ जना बालबालिकाको मृत्यु भएपछि प्रदेश २ को सरकारले मृतकका परिवाजनलाई जनही ५० हजार रुपैयाको दरले राहत प्रदान गर्ने भएको छ।

तीन भारतीयको मृत्यु

नेपाल हुँदै चीनको कैलाश मानसरोवर दर्शनमा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ। दर्शनपछि घर फर्कदै गर्दा हिमाली क्षेत्रमा लेक लागेर उनीहरुको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्