९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भीरबाट खसेर एक जनाको मृत्यु

भीरबाट खसेर अछाममा एकजनाको ज्यान गएको छ। बुधबार घर नजिकैको जंगलमा दाउरा चिर्न जाने क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको भीरबाट खसेर ज्यान गएको हो।

दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बाख्रा चराउन जाँदा हात्तीको आक्रमणमा परेर एकको मृत्यु, एक जनाले भागेर ज्यान जोगाए

हात्तीको आक्रमणमा परेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। एक जनाले भने भागेर ज्यान जोगाएका छन्।

बसले किच्दा बालकको मृत्यु

तारकेश्वर गाउँपालिका–६ गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।

गैँडाको आक्रमणमा परी एकको मृत्यु एक गम्भीर घाइते

गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक गम्भीर घाइते भएका छन्। आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

करेन्ट लागेर एकको मृत्यु

बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

जापानमा आँधीः मृत्यु हुनेको संख्या ३६ पुग्यो

‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण  ३६ जनाको मृत्यु भएको छ। यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्।

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ। स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

गाडीको ठक्करबाट एकको मृत्यु

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।

फड्केबाट खोलामा खसेर बालिकाको मृत्यु

खोला तर्नका लागि हालिएको बाँसको फड्केबाट खस्दा केपीलासगढी गाउँपालिका–१ फेदीका १३ वर्षीय आयुस्मा राईको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने

यही असोज २४ गते महाभारत गाउँपालिका-२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन्।

रोशी दुर्घटनाका परिवारले पाँच लाख क्षतिपूर्ति पाउने

मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्