९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको आज दिउँसो मृत्यु भएको छ।

स्काभेटरले किच्दा एकको मृत्यु

स्काभेटरले किच्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५, पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेको प्रहरीले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

रोल्पामा माटोको ढिस्कोले पुरीएर एक किशोरीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ।

जेसिबी पल्टिदा रुकुम पूर्वमा एकको मृत्यु

जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ। भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो।

विमान दुर्घटनामा पाँचको मृत्यु

मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ। यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ।

स्काभेटरले किच्दा एक जनाको मृत्यु

स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेको प्रहरीले जनाएको छ।

ट्रक दुर्घटनामा चालकको मृत्यु

धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको मिनी ट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान २ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हिउँको ढिस्कोले पुरिएर अन्नपूर्ण पदमार्गमा एकको मृत्यु, दुई घाइते

चल्तीको पदमार्ग छाडेर खोँचमा फोटो खिच्न पुगेका एक युवाको हिउँको ढिस्को खसेर पुरिएर ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–५ पर्स्याङका सञ्जय खनाल (१८) को हिउँको ढिस्कोले पुरिएर ज्यान गएको हो। उनीसँगै पदयात्रामा गएका अरु दुईजना युवा घाइते छन्।

जनकपुरमा गोली चल्याे, एककाे मृत्यु

जनकपुरधाम उपमहानगरपालिका –१४ विद्युत प्राधिकरण स्थित एक जनाको गाेली हानेर हत्या भएको छ । गोली लागेर गम्भीर घाइते भएका ४० वर्षीय मनोज साहको उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

रसियामा नेपाली विद्यार्थीको मृत्यु

रसियामा सोमबार एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। इटहरी वडा नं. ५ तलुसा टोलका २४ वर्षीय विवेक दाहालको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्