९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा दुई जनाको मृत्यु

ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नंको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

बस दुर्घटनामा चालकको मृत्यु

तनहुँको भानुमा मंगलबार भएको सवारी दुर्घटनामा बस चालकको मृत्यु भएको छ। डुम्रे बेसिसहर सडकखण्ड अन्तर्गत डुम्रेबाट पाउँदीतर्फ गैरहेको ना ३ ख ९७६८ नम्बरको बस भानु नगरापलिका–१० नेपालडाँडामा दुर्घटनामा परेको हो।

तीन महीनामा ३३ को मृत्यु

जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ। सो समयमा ८१ दुर्घटना भएका थिए। दुर्घटनामा परी १८० घाइते भएका छन्।

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु

उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ। आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।

ट्रेकिङ आएका अष्ट्रियाका नागरिकको धादिङमा मृत्यु

धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ।

बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु

उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ।

मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ।

टिपरले ठक्कर दिँदा महोत्तरीमा एक बालकको मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ।

जापानको आँधीमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरणअनुसार आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्