८ वैशाख २०८१ शनिबार

हिरणका रुपमा सिक्का खुवाउँदा...

रोल्पा अस्पतालमा बुधबार बेलुका दमको पुरानो रोगी एक महिलालाई ल्याइयो। आपतकालिन कक्षमा राखिएकी उनको अक्सिजनको मात्रा निकै घटेको थियो।

सरकारी बेवास्ता र निर्माण व्यवसायीको ढिलासुस्तीले बन्न सकेन रोल्पा अस्पताल

तीन वर्षमा सम्पन्न गर्ने गरी २०७४ साल असोज ३० गते सम्झौता भएको रोल्पा अस्पताल भवन निर्माण अलपत्र अवस्थामा छ। २०७७ असोज २९ मा सक्नुपर्ने उक्त आयोजना पूरा गर्न पहिलोपटक २०७८ जेठ २९ सम्म नौ महिना म्याद थप भएको थियो।

मानसिक रोग जटिल तथा लुकेको समस्या होः डा. प्रतिभा

दाङ स्थायी घर भएकी २६ वर्षीया डा. प्रतिभा सुवेदीसँग रोल्पा अस्पतालको दुई वर्षे बसाई सकेर जादै गर्दा रोल्पाको स्वास्थ्य अवस्था र उनको अनुभवका बारेमा गरिएको कुराकानी:

रोल्पामा बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत

दाङबाट रोल्पाको थवाङ जादै गरेको बस बिहीबार बेलुका दुर्घटना हुँदा मृत्यु भएका चार जनामध्ये ३ जनाको सनाखत भएको छ।

रोल्पा अस्पतालमा शल्यक्रिया सुरु

बुधबार राति डा. प्रकाश बहादुर बुढाको नेतृत्वमा डा. आधार वली, सुनिता तामाङ, निशा सर्मा, तिलकुमारी जिएम लगायतको टोलीले थवाङबाट रिफर भएर आएकि एक महिलाको सफल शल्यकृया गरेका थिए।

रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द

केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएकाे हाे। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ।

रोल्पामा १८ सयले जिते कोरोना

रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६५ पुगेको छ।

मोवाइलको उज्यालोमा अप्रेशन गर्नु पर्ने बाध्यताको अन्त्य

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुखले केही समय अगाडि नागरिक दैनिकमा ‘मोवाइल बालेर सुत्केरीको अप्रेशन’ भन्ने समाचार पढेपछि जेनेरेटर किन्नै पर्छ भन्ने लागेको बताउँदै यो सहयोगले अस्पताललाई सेवा प्रवाहमा सहजता आउने बताए।

समस्यामा रोल्पाः ५८ संक्रमित थपिँदा २ को मृत्यु

नेताजीको पहलमा अक्सिजन जिल्ला आएको वा पठाइएका भ्रामक फेसबुके समाचारको प्रचारबाजी गर्ने काम निरन्तर भइरहेपनि अस्पतालमा भने अक्सिजनको चरम अभावका बारेमा खासै चासो दिइएको पाइँदैन।

रोल्पा अस्पतालमा अक्सिजन अभाव: संक्रमितलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ। ‘भर्ना भएका ८ जना निरन्तर अक्सिजनमा छन्। अरु थप संक्रमित भएमा अक्सिजन दिन सक्ने अवस्था छैन।’ उनले भने।

रोल्पा अस्पताल बन्द

रोल्पा अस्पताल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक डाक्टरसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्