१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ट्रम्प र बाइडेन पक्षबीच छुरा हानाहान, ४ जना घाइते

चुनावमा आफ्नो हार अझै अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका समूहबीच वासिङ्टनमा चक्कु हानाहान भएको छ।

सय दिन मास्क लगाउनुस्: बाइडेन

अमेरिकाको राष्ट्रपति पदमा विजयी जो बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि अमेरिकीलाई १ सय दिन मास्क लगाउन अनुरोध गर्ने बताएका छन्।

बाइडेनले यी भारतीय-अमेरिकी महिलालाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना

जुन पद ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) का प्रमुख पदमध्ये एक हो, जसको जिम्मेवारी सरकारको बजेट व्यवस्था गर्नु हो।

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको छ र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ।

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा सबै जना महिला नियुक्त गर्ने घोषणा

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् ।

ट्रम्प, ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ। उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका हुन्। उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने जनाइएको छ।

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन्।

मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन्। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफू सधैँ खुल्ला र तयार रहेको बताएका थिए।

ट्रम्पले हार अस्वीकार गर्दै असहयोग गरिरहे कोरोनाले अझ धेरै मानिसको मृत्यु हुन सक्छ: बाइडेन

अमेरिकाका नवनिर्वाचित जो बाइडेनले पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले हार अस्वीकार गरेर आफ्नो आगामी प्रशासनलाई अवरोध पुर्‍याइरहे कोरोना संक्रमणका कारण अझ धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

चुनावको निहुँमा ट्रम्प समर्थक र विपक्षीबीच झडप, एक जना गम्भीर घाइते (भिडियो)

अमेरिकामा चुनावमा धाँधली भयो भन्दै जो बाइडेनको जित अस्वीकार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थनमा विरोध जुलुस गर्ने क्रममा झडप भएको छ।

आफ्नो हार स्वीकार्न नमानिरहेका ट्रम्पले किन गरे नयाँ सरकारको संकेत !

अहिलेसम्म आफ्नो हार स्वीकार गर्न नमानिरहेका ट्रम्पले पहिलोपटक नयाँ सरकारको संकेत गरेका छन्।

सत्ता छाड्दिनँ भन्ने ट्रम्पले जनवरी २० मा थाहा पाउँछन् : बाइडेन

‘यो लज्जास्पद विषय हो, म यसलाई कसरी भनौं,’ केही बेर रोकिँदै बाइडेनले भने, ‘यसले राष्ट्रपतिको मर्यादालाई कायम राख्दैन।’

बाइडेन विजयी भए पनि ट्रम्पले सत्ता छाडेनन् भने के होला?

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित हुँदा पनि ह्वाइट हाउस नछाड्ने अडान लिइरहेका छन्। जसले देशमा कुनै अस्वाभाविक अवस्था पो ल्याउने हो कि भन्ने चिन्तामा अमेरिकी विज्ञ परेका छन्।

बाइडेनले ल्याए कोरोना नियन्त्रण योजना

बाइडेन–ह्यारिसले सत्ता समालेपछि महामारी नियन्त्रणमा अख्तियार गर्ने पाँच उपायमध्ये सबैभन्दा पहिलोमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई व्यपाक पार्ने हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्