अमेरिकी चुनावः बाइडेनको जितमा लुकेको वास्तविकता
लगातार ३७ बर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन्।
लगातार ३७ बर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन्।
अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन।
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्।