बीमा गर्नेको संख्या बढ्न सकेन
दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ।
दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ।
करिब १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा हाल सम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेको सरकारी तथ्यांक छ।
‘स्वास्थ्य बीमा लिएका सबै ठूला अस्पतालहरुमा पुग्दा बिरामीको चाप थेग्न नसकिने स्थिति रहन्छ, त्यो अघि साधरण रोगको उपचार व्यवस्थापनको लागि छुट्टै अस्पताल आवश्यकपर्छ ’बसौलाले भने।
साथै बीमा नवीकरण गर्नेको संख्या पनि बढेको छ। मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन्। नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो।
‘बीमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ।’
ल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी)को अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताए।
कार्यालयमा बीमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको दर्ता अधिकारी चौधरीले जानकारी दिए। बीमा गराएकामध्ये हालसम्म सिरहामा करिब १२ हजार वीमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जनाएको छ।
कोरोना नियन्त्रणका लागि परिक्षणको दायरालाई फराकिलो बनाउने र स्वास्थ्य सामग्री प्रर्याप्त मात्रामा उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता थियो। उनले तेस्रो लहरमा कोरोनाबाट बालबालिका बढी प्रभावित हुने सम्भावना अनुसार सबै प्रदेशमा भौतिक तथा जनशक्ति पूर्वाधार तयारी गरिरहेको बताए।
पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।
जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो। एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो।
स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिएका छन्। बोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासहित सदस्यहरु डा. तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा शपथ गराएका हुन्।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त भएका छन्।