१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अवरुद्ध

केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन्।

मुग्लिनको बाटोमा अब छैन पहिरोको पिर

राजधानीको लाइफलाइन मानिएको नारायणगढ–मुग्लिन सडकखण्डमा यतिबेला गाडीहरु निकै कम गुड्छन् । कारण प्रष्ट छ, कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको देशव्यापी बन्दाबन्दी । बन्दाबन्दी खुकुलो हुने क्रममा छ । अब मुग्लिनको बाटोमा कुद्ने गाडीको संख्या ह्वात्तै बढ्नेछ ।

पहिरोमा पुरिएका आठको शव भेटियो, एक अझैं बेपत्ता

लगातारको वर्षापछि आएको पहिरोले पर्वतमा घर पुरिँदा बेपत्ता भएका थप ६ जनाको शव पनि फेला परेको छ। पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ। पहिरोमा अझै एकजना वेपत्ता छन्।

पुरिएका मध्ये छ जनाको शव फेला, तीनको खोजी जारी

पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन्।

पर्वतमा पहिरोले पुरिँदा दुईको मृत्यु, सात जना बेपत्ता

लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–३ दुर्लुङमा स्थानीयका दुई घर पुरिँदा दुइ जनाको मृत्यु भएको हो भने सात जना बेपत्ता भएका हुन्।

पहिरोमा पुरिएर दुईको मृत्यु

रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ। पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा

नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ।

अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका थप दुई जनाको शव फेला

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका थप २ जनाको शव फेला परेको छ। बेपत्ता मध्ये एक नेपाली र अर्का एकजना कोरिएन पर्यटकको शव शुक्रवार बिहान फेला परेको कास्की प्रहरीले जनाएको छ।

हिमपहिरोमा हराएका पर्यटकको शव सय दिनपछि फेला

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परि हराएका मध्ये दुईजना कोरियाली पर्यटकको शव एकसय दिनपछि भेटिएको छ।

पहिरोमा पुरीएर एकको मृत्यु, चार जना घाइते

बिहीबार नवदुर्गा गाउँपालीकामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। भने चार जना घाइते भएका छन्। पहिरो खस्दा नवदुर्गा गाउँपालिका–२ स्थित बेडपानीमा अमरघाट झोलुङ्गे पुलको फाउण्डेसनमा काम गरि रहेका श्रमिकको मृत्यु भएको हो। करिब ३० मिटरमाथिबाट पहिरो खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

इन्डोनेसियामा बाढीपहिरोबाट १० हजार विस्थापित

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढीपहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

हिमपहिरोेमा हराएका पदयात्रीका सामान भेटिए

एबिसी पदमार्गमा हिमपहिरोमा परी चार कोरियाली र तीन नेपाली पदयात्री गत माघ ३ गतेदेखि हराइरहेका छन्। अधिक हिउँ थुप्रिएकाले पदयात्री तत्काल भेटिन मुस्किल रहेको पदयात्रा व्यवसायीले बताएका छन्।

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो

सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो।

पदयात्री खोज्न हिउँ खोतल्दै सेना

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्न सेनाको टोलीले हिउँ खोतल्दै खोजी सुरु गरेको छ

अन्नपूर्ण पदमार्गको हिमपहिरो : पदयात्री खोज्न सेना परिचालन

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्नका लागि सेनाको टिम परिचालन गरिएको छ। सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्