प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न विभागको निर्देशन
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताए।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताए।
आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताएका छन्।
मदचश्रनेपालको व्यापारिक घराना संघाई गु्रपमाथि लागेको सिउडो एफेडिन (लागुऔषध) तस्करीको मुद्दामा औषधि व्यवस्था विभागको तर्फबाट सफाइ (क्लिन चिट) दिन लागेको छ।
विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन्। कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरूको गुनासो छ।
औषधि व्यवस्था विभागले ६५० मिलिग्राम (एमजी) को पारासिटामोल नेपालमा दर्ता गर्न गरेको सिफारिस औषधि विज्ञानसम्मत भएको प्रष्ट पारेको छ।
औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले कात्तिक १३ गते नै पत्र पठाई त्यस्तो निर्देशन दिएको भए पनि विभागले अहिलेसम्म पुरानै ४ कम्पनीलाई मात्रै रेम्डेसिभिर आयात गर्ने अनुमति दिएर ‘सिन्डिकेट’ गरिरहेको हो।