१२ आश्विन २०८१ शनिबार
image/svg+xml

न सास पायौं, न न्याय

सशस्त्र द्वन्द्व सकिएको १६ वर्ष बितिसक्दा पनि पीडितले बेपत्ता आफन्तको अवस्था थाहा पाउन सकेका छैनन्। घरमुली बेपत्ता हुँदाको पीडा त छँदै छ, राज्यको ढिलो न्याय प्रणालीले थप पीडा दिएको छ ।

बेपत्ता परिवारको पीडा: मान्छेले गर्ने काम पैसाले गर्दैन

‘मान्छेले गर्ने काम पैसाले गर्दैन।’ तत्कालीन माओवादी द्वन्द्वका समयमा श्रीमान बेपत्ता पारिएकी पूर्वी रोल्पाकी ४१ वर्षीया निर्मला (नाम परिवर्तन)ले भनिन् ‘रगतसंग पैसा साटियो। योगदान दिनेहरु मारिए या त हराईए। अवसरवादी र कायरहरुले राज गरिरहेका छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्