२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

नाइजेरिया पहिलोपटक महिला विश्वकपमा छनोट हुन असफल

२०२६ महिला अफ्रिका कप अफ नेसन्स (वाफ्कोन) को प्लेअफमा दक्षिण अफ्रिकासँग २–१ ले पराजित भएपछि नाइजेरियाको विश्वकप यात्रा टुंगिएको हो।

सिनसिनाटी ओपन : चोइन्स्की र ड्रेपर बाहिरिँदा नोरीको पुनरागमन जित

सिनसिनाटी ओपनको पहिलो चरणमा बेलायतका जान चोइन्स्की र ज्याक ड्रेपर पराजित भएका छन् भने अर्का बेलायती खेलाडी क्यामरन नोरीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो चरणमा स्थान बनाएका छन्।

खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फर्छ्योट

जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फर्छ्योट भएको जनाएको छ।

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (शुक्रबार) काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

सुरक्षा निकायलाई कमजोर नबनाऔं

हालै संसदीय समितिमा संघीय सांसदहरू र एक सुरक्षा निकायका प्रमुखबिच भएको प्रश्नोत्तर तथा सवालजवाफले गम्भीर प्रश्न उब्जाएको छ।

‘निम्सदाइ’ को अन्त्येष्टि अगस्ट २६ मा बेलायतमा गरिने

पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिने भएको छ।

स्कटल्यान्डको शानदार जित, डेब्युमा रोबर्टसनको ६ विकेट

स्कटल्यान्डले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामाथि १७० रनको फराकिलो जित हात पारेको छ।

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट पारित गरेको छ।

लोकतन्त्रको आत्मा

लोकतन्त्रको चर्चा गर्दा हाम्रो ध्यान प्रायः निर्वाचन, संसद्, दल, सरकार र सत्ता परिवर्तनतर्फ जान्छ।

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

जापानको आइची-नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ।

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

कर्णाली बैंक अनियमितता: पूर्वसीईओ शाह थुनामा

बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

पर्यटकीय प्रचार खोज्दै स्याङ्जाको ‘सिद्ध गुफा’

स्याङ्जाको गल्याङ नगरपालिका-१० छहरामा अवस्थित ऐतिहासिक एवं धार्मिक महत्वको सिद्ध गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेमा विश्वस्त छौँ: कांग्रेस

नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गरेको छ।

सरकारलाई अमरेशको प्रश्न- सेना, प्रहरीको हुर्मत लिइयो, यही हो सुशासनको रोडम्याप ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक निकायमाथि हस्तक्षेप भइरहेको भन्दै सरकारको सुशासन र समृद्धिको दाबीमाथि प्रश्न उठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्