१३ आश्विन २०८१ आइतबार
image/svg+xml

थाइल्याण्डः राजकुमारीद्वारा क्षमा याचना, उम्मेदवार बनाउने पार्टी खारेजीको तयारी

थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छिन्। शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडि उम्मेदवारी घोषणा गरेकी थिइन। उनको उम्मेदवारीका बारेमा भाई तथा राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए। राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो।

थाई राजकुमारीको उम्मेदवारी खारेज

थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी उबोलरतना महिडोलको उम्मेदवारी रद्ध गरेको छ। राजा माहा वाजिरालोङकोर्नकी ६७ वर्षीया दिदी उबोलरतनाले शुक्रवार ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी थिइन।

प्रधानमन्त्रीमा राजकुमारीको उम्मेदवारीले थाई राजा असन्तुष्ट, फिर्ता लिन आग्रह

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन्। ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी थिइन। राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलीय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ।

थाई राजकुमारी प्रधानमन्त्रीकाे उम्मेदवार, राजनीतिमा हलचल

आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन्। थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो।

अभिभावक बेपत्ता भएपछि तनाव

दक्षिणकाली नगरपालिका–३, भञ्ज्याङ गाउँका राजकुमार कुँवर मंसिर २२ गतेदेखि सम्पर्कविहिन भएपछि उनको परिवार तनावमा परेको छ । बिहानको खाना खाएर घर मुन्तिर बारीमा जान्छु भनेर हिँडेका कुँवर नफर्किएको परिवारले जनाएको छ ।

मलेसिया गएका राजकुमारकाे मृगौला फेल, जीवन र सम्पत्ति दुबै सकिँदै

अहिले राजकुमारको दुवै मिर्गौलाले काम गर्दैन। दिन बिराएर राजकुमार डायलासिस गर्छन र एक पल्ट डायलासिस गर्दा औषधि लगायतका नाममा करिब २५ सय तिर्छन। वैदेशिक रोजगारीले उनको जीवन र सम्पत्ति दुवै सकिदैछ। बाच्ने आशमा बसेका राजकुमार अहिले हप्तामा ३ पल्ट डायलासिस गर्छन तर यति गरिसक्दै उनको घरखेत सबै सक्किसक्यो। राजकुमार आफूलाई संसार देखाउने आमालाई खुसी राख्ने सपना देख्दै विदेशिएका थिए।

पूर्व अधिराजकुमारी प्रेरणाद्वारा रिट दायर

पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजोमा पाएको सम्पत्ति सरकारीकरण गर्ने यसअघिको सर्वोच्च अदालतको फैसला विरुद्ध सर्वोच्चमै मुद्दा हालेकी छन्।

पुनर्निर्माणमा बेलायती राजकुमारको चासो

बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिजले भूकम्प पछि नेपालमा भैरहेको पुनर्निर्माणको बारेमा चासो व्यक्त गरेका छन्। राजकुमार विलियम्सले वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीसँगको भेटमा नेपालको पुननिर्माणको प्रगतिको जानकारी  लिएका हुन्।

कस्ताे छ मंसिर महिनाकाे मासिक ग्रहफल ?

उन्नति प्रगतिको योग आएको छ । विवाह हुने योग परेको छ । विद्यार्थीका लागि वैदेशिक यात्राको समय रहेको छ । साथीभाइ इष्टमित्रहरुबाट सरकारी जागिरको योग छ । चर्मसम्बन्धी रोगले केही समय सताउन सक्ने देखिन्छ । सामान्यतया कर्मफल राम्रो छ ।

माया भन्ने चिज यस्तै होः राजकुमारीले शाही उपाधी त्यागिन्

जापानी राजकुमारी आयाकोले आफ्नो प्रेमलाई रोजिन् र शाही उपाधी त्यागेकी छिन्। राजकुमारी आयाकोले सोमवार एक जना सर्वसाधारण व्यापारी केइ मोरियासँग टोकियोस्थित मेइजी मन्दिरमा लगनगाँठो कसिन्।

बेलायती राजकुमारी मर्केल गर्भवती

बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ। राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो। “राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको छायांकन पाटनस्थित दरबार स्क्वायरमा गरिएको हो।

साकार भयो वेलायती राजकुमारको सपना

बेलायती राजकुमार ह्यारीले श्रमदानबाट मर्मत थालेको जलविद्युत आयोजना पूरा भएर आइतबारदेखि गाउँमा बिजुली बल्न थालेको छ

तस्बिरमा राजकुमार ह्यारी र मार्कलको बिवाह

बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल दामपत्य जीवनमा बाँधिएका छन्। राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको समारोहमा उनीहरुले कसम खाँदै औंठी साटे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्