१३ आश्विन २०८१ आइतबार
image/svg+xml

राजकुमार विलियम प्यालेस्टाइन जाने

बेलायती राजकुमार विलियम यस वर्षको ग्रीष्ममा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमणमा जाने तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ।

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन्। साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन्।

राजकुमारीको प्रेम

राजकुमारी हुनुका कैयौँ सुविधा छन्, अनि त्यो पदभारको पनि आफ्नै किसिमका दुःख हुन्छन् । कोही त्यही सुविधामा जीवनभर हराउँछन् त कोही त्यो सुविधा त्यागेर आफ्ना सपना र रहरहरू खोज्न थाल्छन्।

जापानी राजकुमारीको विहे स-यो

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन्।

साउदीका अर्बपति राजकुमार धरौटीमा छुटे

भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

कानून नमानेको भन्दै साउदीका ११ राजकुमार पक्राउ

साउदी अरबका ११ राजकुमारलाई रियादबाट पक्राउ गरिएको छ। रियादमा रहेको शाही महलबाट साउदीका अधिकारीले ११ राजकुमारलाई शनिबार हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजकुमार ह्यारीले लिए ओवामाको अन्तर्वार्ता

बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिने भएका छन्। ह्यारीले लिएको उक्त अन्तर्वार्ता २७ डिसेम्बरमा सार्वजनिक हुने जनाइएको छ।

स्टार स्क्रिनमा राजकुमार राज

फिल्म अवार्डमा एउटै कलाकारले दुई फिल्मबाट फरक फरक विधामा अवार्ड पाउनु दुलर्भ अवसर नै हो । पछिल्लोपटक फिल्म ‘न्यूटन’मा अभिनय गरेर चर्चा कमाएका अभिनेता राजकुमार राव यो मामलामा भाग्यमानी बनेका छन् ।

राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग बिहे गर्दै

राजकुरमा ह्यारीले विवाह गर्ने भएका छन्। उनले आफ्नी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष बिहे गर्न लागेका हुन्। सोमबार बेलायती राजदरवारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मार्कल विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ।

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

साउदी अरेबियाका राजकुमार मनसुर बिन मुक्रिनको हेलिकप्टर दुर्घटना परी मृत्यु भएको छ।  यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी राजकुमार सँगै अन्य ८ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार अन्य ब्यक्तिहरू पनि सरकारी अधिकारी भएको साउदी अरबियाका सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

साउदी अरेबियाका ११ राजकुमार पक्राउ

भ्रष्ट्राचारको आरोपमा साउदी अरेबियाका ११ राजकुमार, चार बाहालवाला मन्त्री र केही पूर्वमन्त्रीहरू पक्राउ परेका छन्।

महिला हिंसाविरुद्ध लड्ने राजकुमारी नै बोक्सी आरोपमा कुटिइन्

वीरगन्ज होस वा सुदुर गाउँ–देहात, महिलामाथी अन्याय भएको घट्ना भएको छ भने अरु कोही पुगोस नपुगोस राजकुमारी उपाध्यायले थाहा पाएपछि पीडितको लागि छत्रछाया भएर उभी दिन्छिन् । तर उनी बस्ने वीरगन्ज पानीट्याकीस्थित घरको प्राङ्गणभित्रै रातिको समयमा पसेर छिमेकका केही महिला र पुरुषहरूले बोक्सी भनेर कुटपिट गरेका छन् । अरु महिलाहरू बोक्सी भनेर कुटिदा वा कुनै प्रकारले हिंसामा पर्दा अघि सर्ने महिला अधिकार मञ्च की जिल्ला अध्यक्ष समेत रहेकी ५५ वर्षीया उपाध्याय यतिखेर न्याय पाउन धाइरहेकी छिन् ।

प्रेमको लागि दरवार छोड्दै जापानी राजकुमारी

जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाह गरी शाही सुख भोगलाई तिलान्जली दिने भएकी छिन् ।

प्रेमीका लागि जापानी राजकुमारीले त्यागिन् शाही हैसियत

विश्वमा प्रेमका लागि विभिन्न त्याग गरिएका कथा सुन्न पाइन्छ । कतिले प्रेम जोगाउनका लागि जन्म दिने आमाबाबु, घर–सम्पत्ति र परिवार छोडेको घटना बेलाबखत सुनिंदै आएका छन् । प्रेमी–प्रेमिकाका लागि कतिपयले त आफ्नो ज्यानैसमेत त्याग गरेका घटनापनि आउने गरेका छन् ।

राजकुमार फिलिपले जिम्मेवारी परित्याग गर्ने

बेलायत एडिनबर्गका ड्युक राजकुमार फिलिप यस वर्षको शरदबाट शाही जिम्मेवारीबाट निवृत हुने बेलायतको बकिंघम राजदरवारले घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्