१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकामा २४ हजार मङ्किपक्सका बिरामी

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ।

न्युयोर्कमा ८० हजार जना घरबार विहीन

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ।

अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।

अमेरिकाः अगष्टमा बेरोजगारी दर वृद्धि

गत जुलाईमा यो संख्या पाँच लाख २६ हजार पुगेको थियो। जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए। बेरोजगारहरूको संख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ।

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ।

उदयपुरमा बन्दको आंशिक प्रभाव

बन्द गर्नुको कारण राष्ट्रघाति सम्झौता मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास तथा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लागू गर्न खोजेको पनि उनको जिकिर छ।

विदेशी पाहुना आगमनः पहिलो नम्बरमा भारत, दोस्राेमा अमेरिका

यो वर्षको सात महिना (जनवरी–जुलाई) को अवधिमा नेपालमा विदेशी पाहुना भित्रिने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ। दोश्रो नम्बरमा अमेरिका, तेश्रोमा बेलायत पर्छ। चौथोमा बंगलादेश र पाँचौ नम्बरमा अस्ट्रेलिया पर्छ। विदेशी पाहुनाको आगमनले पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको व्यवसायीले बताएका छन्।

चीनद्वारा अमेरिकासँगको वार्ता रद्द

अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अमेरिकासँग जारी जलवायु परिवर्तन, सैनिक सम्बन्ध तथा लागुपदार्थ नियन्त्रणसम्बन्धी वार्ता रद्द गर्ने भएको छ।

इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटबारे दुई देशका विदेशमन्त्रीबीच छलफल

आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन्। अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिएको छ।

सवारी दुर्घटनामा अमेरिकी सांसदको निधन

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदसहित उनकी दुई कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

अमेरिकी सहायक मन्त्री 'डोनाल्ड लु' भोलि नेपाल आउँदै

नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेपछि यो भ्रमण भएको हो। लुको भ्रमण नेपालमा राज्य साझेदारी कार्यक्रम (एसपीपी) बारे चलिरहेको बहससँग पनि मेल खान्छ।

डढेलो फैलिएपछि क्यालिफोर्नियामा आपत्काल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।

अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण

सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन्।

अमेरिकामा फेरि अर्को गोलीकाण्ड: तीनको मृत्यु, २ घाइते

अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ। गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्