जुम्लाका पाखामा फुल्न थाले लालीगुराँस
चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेका देखिन्छन्।
चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेका देखिन्छन्।
महतोले भने,'यो बागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को मार्थ्यो।'
पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ।
तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने व्यवसायीले बताउने गरेका छन। बजारको माग मध्ये केही स्थानीय र अपुग अन्य जिल्लाबाट ल्याउने गरिएको छ।
यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन्। विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बाँझो जग्गामा व्यवसायिक पुष्प खेती गर्न थालिएको छ। नेपालमा भारतबाट वर्षेनी करोडौंको फूल आयात हुँदै आएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि ८ जना महिलाहरूले सामूहिक रुपमा पुष्पखेती गर्न थालेका हुन।
काठ र ढुंगाले बनेका घर। जस्ताको छानो। घरहरू सफा र चिटिक्क छन्। हरेक घरका बार्दलीमा गमला राखिएका छन् । ती गमलामा विभिन्न प्रजातिका फूल रोपिएका छन्। लाग्छ– यी फूलले गाउँमा आउने जोकोहीलाई स्वागत गरिरहेका छन्।