१२ वैशाख २०८३ शनिबार
image/svg+xml

न आत्तिनुस, सरकार छ, कसैलाई अन्याय गर्दैन : सांसद संग्रौला

रास्वपा सांसद ज्वाला संग्रौलाले सुकुम्बासीका नाममा सधैंभरि राजनीति गर्नेहरूका लागि मात्र तनाव भएको बताएकी छन्।

सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले पनि आवश्यक सहयोग गर्ने

कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले सार्वजनिक, ऐलानी, सरकारी र सामुदायिक जग्गा संरक्षण गर्दा मानव अधिकारको न्यूनतम मूल्य मान्यतालाई आत्मसात् गर्दै आएको बताएकी छन्।

विश्वराजलक्षित रास्वपा सांसद कार्कीको प्रश्न : म 'माननीय' भनेको राम्रो सुनिन्छ र?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले आफ्नै पार्टीका सांसद विश्वराज पोखरेलले आफ्नो सम्मानमा गेट बाहिर नआएको भन्दै थर्काएको विषयमा बोलेका छन्।

विश्वराजको भिडिओ शेयर गर्दै महावीरले भने : म भएको भए ठाउँको ठाउँ बर्खास्त गरेर घर पठाउने थिएँ

उनले सासंद भनेको जनताको नोकर भएकाले एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्ने भनाइ राखे।

कालीमाटीमा दर्जन केराको मूल्य २५० रुपैयाँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्यो (तस्बिरसहित)

सुरक्षाकर्मीको बाक्लो उपस्थितमा सरकारले शनिबार बिहानैदेखि थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन थालेको छ।बस्ती हटाउने काम आइतबार पनि जारी रहने जनाइएको छ।

इजरायलका प्रधानमन्त्री नेतान्याहूलाई क्यान्सर : दुई महिनाअघि नै थाहा भए पनि किन लुकाए ?

यसअघि इरानसँगको युद्धको सुरुवाती हप्ताहरूमा नेतान्याहूको स्वास्थ्यलाई लिएर अनेकौँ हल्ला फैलिएका थिए। ७६ वर्षीय नेतान्याहूले नियमित चिकित्सा जाँचका क्रममा सानो ट्युमर पत्ता लागेको र विकिरण थेरापी (रेडिएसन) मार्फत त्यसको उपचार गरिएको बताएका छन्।

'गरिबलाई अत्याचार गर्ने बालेन! तिम्रा ती दुई अराजक सांसदलाई कारबाही गर्छौ कि गर्दैनौ?'

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई निषेध नभइ व्यवस्थापन गर्न आग्रह गरेका छन्।

चलचित्र ‘रोल नं १’ को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’ को गीत सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमाको टाइटल सङ रिलिज भएको हो।

२००७ पछिको प्रगतिवादी साहित्य र समाजमा यसको प्रभाव

प्रगतिवादले साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई केन्द्रमा राख्छ। आर्थिक–भौतिक जीवनसँग साहित्यको सम्बन्ध, यथार्थबोध र प्रतिविम्बन, वस्तु र रूप, प्रयोजन, प्रतिबद्धता र पक्षधरता, नव निर्माणमा साहित्यको भूमिका, सौन्दर्य र यसका वस्तुगत आधार, कला मूल्य जस्ता विषयमा प्रगतिवादले राख्ने मान्यताले नै यसलाई साहित्यका अन्य धाराबाट छुट्याउँछन्।

बिपी साहित्यमा राजनीतिक प्रतिविम्ब

बिपीका ‘तीन घुम्ती’, ‘चन्द्रवदन’ र ‘एक रात’जस्ता कृतिमा राजनीतिक अवस्था, नारी मनोविज्ञान र सामाजिक अन्यायको चित्रण गरिएको छ।

भत्काउनुअघि सुकुम्बासी बस्तीबाट धमाधम सामान सारिँदै (तस्बिरहरू)

सरकारले काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू भत्काउने तयारी गरेसँगै सुकुम्बासी बस्तीबाट धमाधम सामान निकाल्न थालिएको छ।

उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताएकी छन्।

कवितामा विद्रोही मानवता

‘रातमा कलम’ कविता संग्रहमा जीवन र प्रकृतिका विविध भावहरूलाई प्रतीक, विम्ब र व्यंग्यात्मक शैलीमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्