८ वैशाख २०८१ शनिबार

सूर्य चिन्ह हाम्रै हाे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगलेपार्टीको आधिकारिकता आफूलाई दिने बताएका छन्।

ओली पक्षका ९० प्रतिशत सांसद संसद् विघटनको विरोधमा छन्, गुटले बोल्न गाह्रो भएको हाे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोधमा रहेको दाबी गरेका छन्।

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना असफल : शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका वरिष्ठ नेता ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना’ असफल भएको बताएका छन्।

हामीले ओलीलाई तह लगाउन सकेनौं, जनतासमक्ष गुहार भन्न आएका छौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर प्रयास गरेपनि आफूहरुले केपी ओलीलाई सच्याउन नसकेपछि जनतासमक्ष आउनुपरेको बताएका छन्।

ओलीले देशलाई तानाशाहीको भूमरीमा लैजान खोजे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संविधान विहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको आरोप लगाएका छन्।

अढाई सय वर्ष पुरानो राजतन्त्र फाल्ने जनताले ‘तिमीहरू’लाई बाँकी राख्ने छैनन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको पछिल्लो कदम सच्चिएन भने आँधीबेरी आउने चेतावनी दिएका छन्।

ओली र प्रचण्ड-नेपाल कुन पक्षले पाउला नेकपाको वैधानिकता?

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षको निवेदन छानबिन गरी निष्कर्ष निकाल्ने बताएको छ।

प्रचण्डको सचिवालयले भन्याे : राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमति भएको होइन

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता हुने भनेर गलत हल्ला फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले गरे प्रचण्डको कडा आलोचना

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गरेका छन्।

प्रचण्डलाई पोखरेलको आग्रह: प्रस्ताव फिर्ता लिनुस्, दीपशिखाको जवाफः धम्की नदिऊँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।

ओली-प्रचण्ड विवाद एकले अर्कालाई दलबाटै लखेटेपछि मात्रै अन्त्य हुन्छ : संग्रौला

लेखक खगेन्द्र संग्रौलाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको एकताको आधार सिद्धान्तको नभएर स्वार्थको भएकाले एक दिन यो फेरि विभाजन हुने दाबी गरेका छन्।

आफ्नै सांसदद्वारा सरकारको आलोचना

प्रचण्डजीले ल्याएको मस्यौदामा मैले नहेरी सही गरेको हुँ। त्यसकारण केही असमझदारी जस्तो देखिएको होला तर त्यस्तो होइन। सरकारका गतिविधि पनि सही ढंगले अघि बढेका छन्,’ बैठकमा सहभागी एक सांसदले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने।

विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

राजनीतिक प्रतिवेदनमा विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषयवस्तु मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको उल्लेख छ।

नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेता ‘जनताको बहुदलीय जनवाद’को पक्षमा छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका छन्।

दुई अध्यक्ष दुईतिर

दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्