२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सरकारविरुद्ध नेविसङ्घको प्रदर्शन (तस्बिरसहित)

सरकारविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घका सहभागीहरूलाई नियन्त्रणमा लिइएको छ।

नयाँ विस्तारित समितिलाई लिएर नेविसङ्घ चितवनमा विवाद

केन्द्रीय नेतृत्वले अधिवेशन गराउन पाँच महिना अगाडि नेविसङ्घको जिल्ला अध्यक्षमा राजेश भुसाललाई मनोनित गरेको थियो।

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनःलगाइएको छ। त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

“ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ।

नेपाल विद्यार्थी सङ्घद्वारा देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्