१० मंसिर २०८१ सोमबार
image/svg+xml

रिकभरी प्लान आवश्यक

लामो समयको आराम लगत्तै खेलाडीले अभ्यास थालेमा त्यसले शारीरिक रूपमा पनि हानि पु-याउनेछ। त्यसैले सामान्य अवस्थामा फर्किएपश्चात् खेल सरोकारावालाले कम्तीमा राष्ट्रिय टोलीका खेलाडीका लागि मात्र भए पनि रिकभरी प्लान बनाउनुुपर्छ।

पारा ओलम्पिक: पदकका लागि तत्काल प्रशिक्षण आवश्यक

पारा खेलाडीहरू सातदोबाटोस्थित तेक्वान्दो संघको भवनमा नियमित अभ्यासका लागि जान्थे। तर लकडाउनपछि शून्य बनेको खेलकुद गतिविधिका कारण उनीहरूको तयारी पनि प्रभावित बनेको छ।

नामै फेरेर प्रशिक्षण

थाइल्यान्डमा मुवा थाईको व्यवस्थापन र क्रेज देखेपछि गणेशलालले यस खेललाई कसरी नेपालमा भित्र्याउन सकिन्छ भनेर त्यहाँका पदाधिकारीसँग जानकारी लिए। त्यहाँबाट सहयोगको प्रतिबद्धतापछि गणेशलालले सन् २००८ मा नेपाल राष्ट्रिय मुवा थाई संघ गठन गरे।

‘बुट’ झुन्ड्याउँदै प्रशिक्षणको जिम्मेवारी

बेल्जियमका डिफेन्डर भिन्सेन्ट कोम्पनीले ३४ वर्षको उमेरमै आफ्ना बुट झुन्ड्याउँदै आफ्नै देशको पहिलो डिभिजन क्लब एन्डेरलेक्टको प्रशिक्षण जिम्मेवारी लिएका छन्।

प्रशिक्षणले खेलाडी उत्साहित

अखिल नेपाल टेबल टेनिस संघले पनि बुधबारबाट प्रशिक्षण थालेको छ। टेबल टेनिसले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रिक्वार्टरफाइनलसम्म यात्रा तय गरेका खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।

केही कुर्दै, केही कडा प्रशिक्षणमा

कोरोना भाइरसको महामारीका कारण विश्वभर खेलकुद गतिविधिमा रोक नलगाइएको भए छनोट भएका तीन (पौडी–२, एथ्लेटिक्स–१) का साथै वाइल्ड कार्ड पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे। नेपाली खेलपत्रकार खेलाडीको प्रदर्शनको समीक्षा गरिरहेका हुन्थे।

प्रशिक्षणका लागि पर्खंदै भलिबल

सरकारले भदौ १ बाट स्वास्थ्य निर्देशिका पालना गर्दै अभ्यास सुचारु गर्न सकिने बताइसकेको छ। यससँगै राष्ट्रिय फुटबल टोली र राष्ट्रिय क्रिकेट टोलीले पिसिआर परीक्षणपछि भदौ १ बाटै अभ्यास थाल्ने तयारी गरिससकेका छन्। नेपाल ब्याडमिन्टन संघले जेठ अन्तिम साताबाटै अभ्यास सुरु गरिसकेको छ भने कराते टोलीले पनि प्रशिक्षण सुरु गरिसकेको छ।

प्रशिक्षण योजना आवश्यक

विदेशी खेल क्षेत्रका निकायले लडकडाउनको अवस्थामा खेलाडीको प्रशिक्षणलाई चलायमान बनाउन वैकल्पिक योजनाहरू अघि सारे पनि नेपालमा भने त्यसप्रति खासै ध्यान जान सकेको छैन ।

पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ।

लैङ्गिक हिंसाविरुद्ध जनचेतनामुलक र्‍याली र प्रशिक्षण

लैङ्गिक हिंसाविरुद्ध भैरहवामा युवाहरुले जनचेतनामुलक र्‍याली निकालेका छन्। अन्धविश्वास लैङ्गिक हिंसा, जातीय विभेद तथा छुवाछुतले अझै समाजमा निरन्तरता पाइरहेकोले त्यसको विरुद्धमा अभियानसहित परिक्रमा गरिएको हो।

पत्रकारलाई तीनमहिने चिनियाँ भाषा प्रशिक्षण

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा सुबोध शर्माले सन् २०१२ मा स्थापित कन्फुसियस इन्ष्टिच्युटले हालसम्म १२ हजार जनालाई चिनियाँ भाषा प्रशिक्षण दिएको जानकारी दिए। प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी छन्।

सञ्चालन भयो ग्रामीण विकास प्रशिक्षण केन्द्र

नेपालगञ्ज उपमहानगरपालिका–१४ महेन्द्रनगरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ। सत्र वर्षदेखि बन्द रहेको प्रशिक्षण केन्द्र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्यक्ष चासो देखाएपछि सञ्चालनमा आएको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरीले बताए।

सम्पत्ति शुद्धीकरणबारे भारतमा प्रशिक्षण

नेपाल सरकारका २१ अधिकारीको तेस्रो समूहले २०७६ मंसिर १६ बाट भारतको फरिदाबाद स्थित नेसनल एकेडेमी अफ कस्टम्स, इन्टाइरेक्ट ट्याक्सेस एन्ड नर्कोटिक्स (नासिन) मासम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे६ दिने प्रशिक्षण सुरु गरेका छन्।

चार कलेजसँग सहकार्य

क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धी विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंका चार कलेजसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीको प्रमाणीकरणका लागि रणनीतिक साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्