१७ आश्विन २०७९ सोमबार

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो। विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ।

चाडपर्वमा दुर्घटनाकै पिरलो

मुलुकमा दसैं, तिहार, छठजस्ता चाडपर्वको समय सुरु भएको छ। हिन्दु धर्मावलम्बी बाहुल्य नेपाली समाजलाई दसैंको हर्षोल्लास र खुसियालीले छोइसकेको छ।

चाडबाडमा दुर्घटना बढेपछि चार पाङग्रे सवारीमा टाइम कार्ड

चाडबाडमा दुर्घटना बढेपछि कपिलवस्तुमा चार पाङग्रे सवारीमा टाईम कार्ड लागु गरिएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पिपरादेखि शिवपुरसम्म चल्ने चार पाङग्रे सवारीकालागि टाईम कार्ड लागु गरिएको हो।

सल्यान जीप दुर्घटना: मृतक आठै जनाको पहिचान खुल्यो

बाँकेको ढकेरीमा विवाहमा गएर फर्किएकाहरु चढेको रा१ज ५६३ नम्वरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा २ ज ११९२ नम्बरको ट्याक्सीले बा९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकल एकापसमा जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी एक घाइते भएका छन्।

दार्चुलामा जिप दुर्घटना, एककाे मृत्यु ,पाँच घाइते

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन्।

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु (अपडेट)

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।

भीमफेदी बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो (अपडेट)

दिउँसो करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।

रुकुम पूर्वमा बस दुर्घटना: तीन जनाको मृत्यु,१२ जना घाइते

प्रहरीका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। घाइतेहरुको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ।

जीप दुर्घटना हुँदा ६ जना घाईते

छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।

नाइजेरियामा सडक दुर्घटनामा परी उन्नाइस जनाको मृत्यु

नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो।

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्