२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकामा सत्तारूढ दलकै एक नेताले आपत्ति प्रकट गरेका छन्।

साझा पार्टीको प्रश्न : सांसदलाई दसैं भत्ता बाँड्न पैसा हुने, नागरिकको उपचार गर्न नहुने?

पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निस्शुल्क पाउने संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशको समेत विरुद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री ज्यू ! भनिदिनुस्- अब संक्रमित गन्नेबाहेक अरू केही गरिँदैन : गगन थापा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कटाक्ष गरेका छन्।

‘प्रधानमन्त्रीको अभिव्यक्ति संविधानविपरीत’

‘संविधानको धारा २३२ उपधारा १ अनुसार संंघीय तथा प्रदेश सरकारले सहभागिता, सहअस्तित्व तथा समन्वयका आधारमा आफ्नो अधिकार प्रयोग गर्न पाउँछन्। प्रदेश सरकार केन्द्रको मातहत हुँदैनन्, संविधानमातहत हुन्छन्।’ - विपिन अधिकारी, संविधानविद्

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली

गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन् ।

फिनल्याण्डमा एक दिनलाई १६ वर्षिया किशोरी प्रधानमन्त्री

वलिउड चलचित्र ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री बनेर धेरै परिवर्तन गरेका छन्। सिनेमामा देखिने यो दृष्य फिनल्याण्डमा भने वास्तविक भएको छ। फिनिस प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी छन्।

प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ बजगाईंलाई पनि कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत अर्का एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ।

प्रधानमन्त्रीको प्रभावकारिता

प्रधानमन्त्रीलाई जहिल्यै भागबन्डाका निम्ति समय छुट्याउनुपर्ने भयो भने काम सहज हुँदैन। त्यस्तो सरकारका प्रधानमन्त्रीले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने स्थिति पनि हुँदैन। प्रधानमन्त्रीले काम गर्न नसकेका हुन् भन्ने लाग्छ भने त्यसको निराकरण पनि जिम्मेवार नेताबाट हुनुपर्छ।

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन्।

सरकार–मिडिया परस्पर सहयोग आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र मिडिया एकअर्काको सहयोगबिना अघि बढ्न गाह्रो हुने बताएका छन्।

प्रधानमन्त्री ओलीलाई खुलापत्र

दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।

मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त

अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

मन्त्रालय भागबन्डामा खटपट

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पूर्वएमाले समूहले लिएका केही मन्त्रालय पूर्वमाओवादी केन्द्र समूहलाई दिनुपर्ने विषयमा कुराकानी चलाएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत हुन सकेका छैनन्।

नेपालका वन र हिमालले पर्यावरण स्वच्छ पारिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका वनजंगल र हिमालले पर्यावरण स्वच्छ पार्ने काम गरिरहेको बताएका छन् ।

दबाबमा प्रधानमन्त्री

मन्त्रिपरिषद् पुनर्गठनलाई अन्तिम रुप दिन पार्टी सचिवालय बैठकमा छलफल गर्ने कि शीर्ष नेतासँगको परामर्शमा टुंग्याउने, निक्र्योल भइसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्