२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गुह्येश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभन विजयी

गुह्येश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले शुक्रबार द चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि जितेका छन्।

लयमा फर्कियो गोरखा दरबारको पर्यटन

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माण भएपछि पूर्ववत् स्वरुपमा फर्किएको छ।

अव्यवस्थित बसोबासले उपत्यकामा डुबान

अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ।

गुह्येश्वरीमा रातभर तान्त्रिक पूजा

बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ।

कसले लग्याे गुह्येश्वरी गर्भगृहको २ किलो सुन?

पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् २ किलोभन्दा बढी सुन घटेकाे पाइएकाे हाे।

गुह्येश्वरीमा छठको तयारी शुरु

नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्