सुन तोलामा पाँच हजार ३०० ले बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेर दुई लाख ९२ हजार रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेर दुई लाख ९२ हजार रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
विवादको सुरुवात रास्वपा सभापति रवि लामिछाने निकट मानिएका प्रमोद न्यौपानेको एक स्टाटसबाट भयो। न्यौपानेले फेसबुकमा लेखेका थिए, ‘ढुक्क हुनुस्- यसरी चाहिँ बन्दै-बन्दैन!’
विश्वभरका सञ्चार माध्यमले सन् २०२६ को सफल सगरमाथा आरोहण सिजनका समाचारलाई प्रमुखतासाथ प्रस्तुत गरिरहेका बेला म भने तेस्रो पटक मुक्तिनाथ यात्रामा थिएँ।
नेपालमा विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्ने कि घटाएर १८ वर्ष बनाउने भन्नेमा बहस चलिरहेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'क' को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ गोलान्तरको रोमाञ्चक जित हासिल गरेको छ।
कृषा चौलागाईंको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन्।
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ।
हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'क' को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
विकासशील देशले आर्थिक विकासका लागि उत्पादनमुखी वा सेवामुखी मोडलमध्ये कुन रोज्ने भन्ने बहसमा एउटा महत्त्वपूर्ण पक्ष ओझेलमा परेको छ - कृत्रिम बुद्धिमत्ता (एआई)।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।
खेलको सुरुवाती समयमा दुवै टोलीका खेलाडीहरूले धेरै पासहरू मिस गरेका छन् भने कतिपय पासहरू बक्सभन्दा बाहिर गएका छन्।
म आदिबासी- यो धर्तीको पहिलो अङ्कुरण हूँ, मलाई उखेल्ने तिम्रो आँधी, मेरो जरासम्म आइपुग्दैन!
खेलअघि बेलायती अभिनेत्री एम्मा किङ्स्टन र अभिनेत्री-गायिका गिगी स्ट्रालेनको प्रस्तुति रहने उद्घाटन समारोह हुनेछ।