१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सरकार सत्ता टिकाउने काममा लागि परेको छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्ष भित्र सक्छौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०/८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन्।

चार प्रतिशत बालबालिकामा दृष्टिदोष

नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन्।

उदयपुर पनि विपद्को जोखिममा, बेलकामा नदी कटान सुरु

वर्षायाम सुरु भएसँगै उदयपुर पूर्वी क्षेत्रमा गत वर्षजस्तै सप्तकोसी नदीले कटान सुरु गरेपछि स्थानीय त्रसित हुन थालेका छन्।

सरकारी जग्गा हिनामिना गरेको भन्दै कामनपा २९ का अध्यक्ष ढकाललाई कारबाहीको माग

सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि बढाउन माग गरेको छ।

बालबालिकामा कुपोषणको समस्या हट्दै

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।

तकामी र फ्रिडम भिड्ने

तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन्।

काम गर्न नपाएका ठेला मजदुरलाई नगर प्रमुखले गरे सहयोग

लगातार खडेरी बढिरहेको र अत्यधिक चर्को घामसँगै भएको उखर माउलो गर्मीले दैनिक ज्यालादारी मजदुरहरुको जीवन अत्यन्त कष्ठकर बन्न पुगेको छ।

निर्देशनको भूमिकामा जेम्स प्रधान

नेपाली सङ्गीतमा गायक, सङ्गीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बन्ने भएका छन। उनले निर्देशन गरेको छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ को आयोजित एक समरोहमा विशेष प्रदर्शनी गरियो।

व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव अर्याल

नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बतााएका छन।

अवैध काठ हराउन थालेपछि सदरमुकाम ल्याइयो

साता दिनअघि उदयपुरको मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काटिएको काठ हराउन थालेपछि संकलन गरेर सदरमुकाम ल्याइएको छ।

अबैध काठ हराउन थालेपछि सदरमुकाम ल्याइयो

सातादिनअघि उदयपुरको मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काटिएको काठ हराउन थालेपछि संकलन गरेर सदरमुकाम ल्याइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित समूहको जंगलमा अनुमति नदिइ जथाभावी फँडानी गरी गोलीया र चिरान बनाइएको काठ वन कर्मचारीले सदरमुकाम ल्याएका ह्न।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ।

हचुवाको भरमा समिति खारेज गर्ने निर्णयले काम गर्न अप्ठ्यारो भयो: कार्यकारी निर्देशक गजुरेल

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सरकारले हचुवाको भरमा समिति खारेज गर्ने निर्णय गर्दा काम गर्न अप्ठ्यारो भएको बताएका छन।

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्