१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अफगानिस्तानमा किशोरीलाई माध्यमिक शिक्षामा रोकः विश्व बैंकद्वारा प्रस्तावित चार परियोजना रद्द

तालिवानले शारिया कानुन तथा अफगानी परम्पराअनुसार किशोरीहरूका लागि स्कुल युनिफर्मको निर्णय भएपछि मात्रै विद्यालय खुल्ने बताएको छ। तालिवानको यो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ। उता राजधानी काबुलमा शनिबार यो निर्णयविरुद्ध प्रदर्शनसमेत भएको छ। प्रदर्शनकारीले तत्काल विद्यालय खोल्न माग गरेका छन्।

नर्वे र टर्कीले छिट्टै तालिवानसँग वार्ता गर्ने

तालिबानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी दिएका छन्।

अफगान महिला फुटबल खेलाडीले देश छोडे

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।

अफगानिस्तानमा तालिवान सत्ताः देखेका कुरा भोगेकाबाट, नेपालको सरोकार र विज्ञको सुझाव

चार महिनाअघि अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा गरे। न्यूयोर्कस्थित विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसामा बिन लादेन र उनको सङ्गठन अल–कायदालाई परास्त गर्न सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गरेको थियो।

महिलाबारे तालिवान झन् कठोर, महिला मन्त्रालय नै खारेज

तालिवान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन।

को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह अखुन्द ?

मुल्लाह अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात नेतृत्व परिषदका प्रमुख हुन्। २६ सदस्य रहेको रहबारी शुरालाई तालिवानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ।

पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा, देशव्यापी प्रतिरोध गर्ने विद्रोहीको चेतावनी

तालिवानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ।

अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगकाे अन्त्य

अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगको अन्त्य भएको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै अमेरिकी सेना अर्काको मुलुक बनाउन खटिने युगको अन्त्य भएको बताएका हुन्।

तालिवानको सत्ता आएसँगै पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्याे

अफगानिस्तानमा तालिवानको सत्ता आएसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ। अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सीमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

तालिवानले दुर्व्यवहारका घटना वृद्धि गरेकाे अमेरिकाकाे आराेप

तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ।

कस्तो होला तालिवानको नयाँ सरकार?

नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन्। उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन्।

तालिवान लडाकु काबुल नजिकै

अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले सरकार, प्रबुद्ध नागरिक, राजनीतिक नेता तथा अन्तर्राष्ट्रिय नेतासँग परामर्श गरिरहेको बताएका छन्। उनले देश र सुरक्षाकर्मीको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए।

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ।

अफगानिस्तानमा फेरि भीषण युद्ध, हजारौं नागरिकको भागाभाग

बुधबार लडाइँ सुरु भएको तेस्रो दिन भएको छ। अफगानी सैनिक रणनीतिक रूपमा महत्वपूर्ण प्रान्तको राजधानी लश्कर गाहलाई तालिवानको हमलाबाट बचाउने कोसिस गरिरहेको छ।

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुदै

अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्