१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्यटन वोर्ड भ्रष्टाचार प्रकरण : सुवास निरौलालाई ७ वर्ष कैद

विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ। वोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।

पर्यटन क्षेत्रमा पूर्वाधार बन्दै

लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब रुपैयाँ बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रूपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।

पर्यटन नगरी विकास गर्ने अभियान

अघिल्लो बिहीबार स्वयम्भू महाचैत्यमाथि बिहानै नेपालको झण्डा अंकित ठूलो बेलुन उडाइयो । बेलुन नेपाल मण्डल पर्यटन नगरी महोत्सवको उद्घाटन स्वरूप उडाइएको थियो । तीन महिनासम्म चल्ने महोत्सव आगामी वैशाखसम्म विभिन्न चरणमा सम्पन्न हुँदै छ ।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

यहाँका राजनीतिक दलहरुले ६ नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिबद्धता जनाए।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

यहाँका राजनीतिक दलहरुले ६ नम्वर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन्। उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिवद्धता जनाए।

नेपाल मण्डललाई पर्यटन नगरी बनाइने

काठमाडौँ उपत्यका पेरिफेरीका पर्यटकीय स्थलहरुको एकीकृत विकासका लागि राष्ट्रिय जागरण अभियान सुरु गरिने भएको छ । पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेका अभियान्ताहरुको अगुवाईमा अभियान सुरु हुन लागेको हो ।

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

पाथीभरा मन्दिर र कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्ने उद्देश्यले तीनदिने पाथीभरा पर्यटन महोत्सव हुने भएको छ । धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको कञ्चनजंघा क्षेत्रको प्रवद्र्धनका लागि फागुन एक देखि तीन गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।

पर्यटन उकास्न मिसन र कार्यान्वयन आवश्यक

नेपालको पर्यटन उद्योग प्रवद्र्धन गर्न मिसन सहित कार्यन्वयनमा जानुपर्ने पर्यटन व्यवसायीले बताएका छन् । टेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) ले पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाको नयाँ नेतृत्वलाई बधाइ ज्ञापन गर्न आयोजना गरेको कार्यक्रमका वक्ताहरुले पर्यटन प्रवद्र्धन गर्न मिसन र कार्यान्वयन आवश्यक भएको बताएका हुन् ।

बुद्धिस्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सघाउने

नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदालाई एकीकृत बुद्धिस्ट सर्किट्स गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्न विश्व बैंकले नयाँदिल्लीमा सरोकारवालासँग छलफल गरेको छ ।

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सघाउने

नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदाहरुलाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तब्यका रुपमा विकास र प्रबर्द्धन गर्न विश्व बैंकले आफ्नो नयाँ दिल्लीस्थित कार्यालयमा मंगलबार यस क्षेत्रका सरोकारवालाहरुको बैठक आयोजना गर्यो।

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

प्रदेश २ : चिकित्सा पर्यटनको बलियो स्रोत

हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन्।

प्रदेश–४ : पर्यटन र जलस्रोतमा अब्बल

धेरैतिर प्रदेश राजधानीबारे बहस र विवाद चलिरहँदा प्रदेश–४ मा भने निर्विकल्प पोखरालाई स्वीकारिएको छ । प्रदेशभित्रका ११ जिल्लाको केन्द्रबिन्दु पोखराको विकल्पमा अहिलेसम्म कतै पनि प्रदेश राजधानी प्रस्ताव गरिएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्