फागुनसम्म घरेलु तथा साना उद्योगमार्फत १५५ जनाले पाए रोजगारी
चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यक्रममार्फत १ सय ५५ जनाको रोजगारी सृजना भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यक्रममार्फत १ सय ५५ जनाको रोजगारी सृजना भएको छ।
उनका अनुसार घरमा उनी स्वयम्, उनकी छोरी, उनका छोरा र पूर्वपति तिमिल्सेनाको समान हक लाग्छ। तर तिमिल्सेनाले उक्त घर आफ्नो मात्र हो भन्दै मानसिक तनाव दिने गरेको उषाको भनाइ छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई झण्डै ४८ लाख रुपैयाँ बराबरको आवश्यक मेडिकल सामग्री तथा उपकरणहरू प्रदान गरिएको छ।
बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वरण्डाभार जंगल क्षेत्रमा पर्ने टिकौलीदेखि भिमवली सामुदायीक वनसम्म इभिनिङ सफारी सञ्चालन गर्न लागिएको हो ।
अहिले कास्की, लमजुङ, म्याग्दी, मनाङ आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का पानी परिरहेको छ।
फ्लोरिडा विमानस्थलको नाम ‘डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले बताए।
भ्रष्टाचार गर्ने, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने विषय कार्यसूचीमा समेटिएको छ।
पहिलो चरणमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ बजेट विनियोजन भई निर्माण कार्य सुरु गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २४ वटा भवनसहितको शिक्षालय निर्माणका लागि कुल ७८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ।
पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन्।
मध्य चैतसम्ममा जिल्ला सरकारी वकिल कार्यालय, कारागार कार्यालय, सीमा प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट कुनै पनि राजस्व रकम दाखिला नभएको कोलेनिकाले जनाएको छ।
उनले हिजो कोशी र कर्णाली प्रदेशका सांसद्सँग छलफल गरेका थिए।
नेपाली राष्ट्रिय महिला टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले राजनीति विवादले फुटबल बन्धक नबनाउन आग्रह गरेकी छिन्।
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने क्रममा काठमाडौं-दिल्ली-काठमाडौं हवाई सेवामा थप उडान सञ्चालन गर्ने निर्णय गरेको छ।