३१ वैशाख २०८१ सोमबार
image/svg+xml

तिहारमा फुल र माला नपाएपछि निराश हुँदै रित्तो हात फर्किए ग्राहक

'घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो', उनले भने, 'डेढ विघामा खेती गरेको छु। उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो।'

फेरियो रानाथारूको तिहार मनाउने शैली

'हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो।' उनले भने, 'गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ।'

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

'विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ',

गाईको पूजा गरी मनाइयो गाई तिहार

नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ। घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन्।

फूलैफूलको पर्व तिहारामा फूल नै नफुलेपछि.....

विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन्।

यसरी मनायो प्रहरीले कुकुर तिहार (फोटोफिचर)

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ।

तिहारको तेस्रो दिन: नरक चतुर्दशी र कुकुर तिहार मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।

सत्रपत्रीको मालाको १५०, थुंगाको ५ रुपैयाँ

यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ। पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो। जसका लागि फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ।

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ।

न्युरोडमा सुनचाँदी किन्नेको भिड (फोटोफिचर)

शनिबार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेका कारण आजको दिन सुनचाँदी पसलहरुमा मानिसहरुको भिड लागकाे हाे।

तिहार सुरु भएसँगै बढ्यो बजारमा चहलपहल

तिहार लागेसँगै काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो।

मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउँछन्।

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

तिहार नजिकिँदै गर्दा पटाका बरामद गरी नष्ट गरियो

तिहारमा बरुद्धपट्का पट्काउँदा हुने हानी नोक्सानी र मानिसहरुलाई अंगभंग हुनबाट बचाउन भक्तपुर नगरभित्रका पसलहरुमा बारुद्धपटका बेचविखन गरेको छ/छैन भनेर अनुगमन गरिएको थियो। संस्कृति मनाऔं, विकृति नफैलाऔं, बारुद्धपटका नपड्काऔं, अंगभंग हुनबाट बचाऔं भने भनाइलाई सार्थक बनाउन अनुगमन गरिएको समितिका संयोजक गोराले जनाए।

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटो फिचर)

तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्