२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन गरिएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको हो।

रमादा एन्कोर होटलमा सिटिजन्सका कार्डवाहकलाई विशेष छुट

सिटिजन्स बैंक र ठमेलस्थित रमादा एन्कोर होटलबीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

महालक्ष्मी बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

कुमारी बैंकको डिवेन्चर स्वीकृति

कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केविएल डिवेन्चर २०८९’ को १,००० रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट सुविधा

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सिद्धार्थ बैंक ग्राहकलाई नेपालीरिका होटलमा छुट

विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

महालक्ष्मी बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई 'नेपालीरिका होटल'मा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले विराटचोक स्थित नेपालीरिका होटलमा बैंकको डेबिट, क्रेडिट ,प्रिपेड कार्ड, तथा मोबाईल बैैंकिङ्ग मार्फत बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिसत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिसत सम्मको छुट प्राप्त गर्ने बैंकले बताएको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा छुट

सिद्धार्थ बैंक र विराटनगरस्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना

एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी ‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ।

कामना सेवा विकास बैंकद्वारा ‘मर्चेन्ट बोनस‘ योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानीका लागि प्रेरित गर्न मर्चेण्ट बोनस योजना ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्