१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना

 एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी ‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउने प्रयास स्वरूप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकलमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रूपैयाँसम्म क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ।

साथै ग्राहकहरूले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्ने जनाएको छ।

प्रकाशित: ३ भाद्र २०७९ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App