२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मेगा बैंकका ग्राहकलाई विशेष सुविधा

मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ। बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो। उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ।

इनर्जी बैंकिङ गर्न भारत तयार

बर्खामा नेपालमा बढी हुने बिजुली उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ। भारतको राजधानी नयाँदिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पिइसी) को १३औं बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो। नेपालले लामो समयअघि बर्खामा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी इनर्जी बैंकिङको अवधारणा अघि सारेको थियो।

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंकासुरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ।

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ।

सेल पे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

भुक्तानी सेवाप्रदायक सेलकम प्रालिले सञ्चालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ। सेवाले यसको अनुमति गत मंगलबार प्राप्त गरेको हो।

सेलपे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

भुक्तानी सेवा प्रदायक सेलकमले संचालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ। सेवाले यसको अनुमति गत मंगलबार प्राप्त गरेको हो।

७५३ मध्ये ६८२ स्थानीय तहमा बैंक

पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै लगेका छन्। केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पु-याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा सुविधा पु-याउन थालेका हुन्।

५अंकले घट्यो नेप्से, काराेबार पनि खस्कियाे

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार ५.७१ अंकले घटेर ११ सय ८६.०३ कायम भएको नेप्सेले जनाएको छ।

‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताएका छन्।

राजमार्गमा पुल निर्माण र सुधार गर्न २० अर्ब

पूर्व–पश्चिम राजमार्ग र त्यससँग जोडिएका ठूला राष्ट्रिय सडकमा पुल निर्माण, सुधार र मर्मत गर्न करिब २० अर्ब रुपैयाँ खर्च गरिने भएको छ। राजमार्गका पुल निर्माण, सुधार र मर्मतका लागि आवश्यक पर्ने एक सय ८२ मिलियन अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) विश्व बैंक र नेपाल सरकारको साझेदारीमा बेहोरिने सडक विभागले जनाएको छ।

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

अधिकांश वाणिज्य बैंकले यो वर्ष लगानीकर्ता (सेयरधनी) लाई नगद र बोनस लाभांशमात्र दिने भएका छन्। चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका प्रायः सबै बैंकले हकप्रद, मर्जर तथा एक्विजिसनको बाटो त्यागेर उक्त प्रस्ताव अगाडि सारेका छन्।

निक्षेपको व्याजदर ९.२५% मा सीमित

पटक–पटक निक्षेपको व्याजदर बढाउने घटाउने सहमति गर्दै आएका बैंकरले बिहीबार पुनः व्याजदर घटाउने ‘भद्र सहमति’ गरेका छन्।  नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ लगायत उच्च अघिकारीले बढेको व्याजदर घटाउन दबाब दिएपछि बैंकरहरु व्याजदर घटाउन बाध्य भएका हुन्।

व्यावसायिक वातावरणको प्रतीक्षा

विश्व बैंकले भर्खरै सार्वजनिक गरेको ‘डुइङ बिजनेस २०१९’ प्रतिवेदनमा नेपाल गत वर्षको १०५औँ स्थानबाट तल झरेर ११०औँ स्थानमा पुग्यो । कुल १९० मुलुकलाई समेटिएको प्रतिवेदनमा नेपाल अघिल्लो वर्षभन्दा ०.३२ अंक कम पाएर कुल ५९.६३ अंकसहित ११०औँ स्थानमा परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्