१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ओम बैंक र ओम हस्पिटलबिच सम्झौता

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा, सुविधामा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ ।

प्राइम लाइफ र मुक्तिनाथ बैंकबीच सम्झौता

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेडबीच बैंकका ग्राहकलाई सहुलियतमा अस्पतालको सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

मेगा बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

गरिमा विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकबीच उपचार गराउँदा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिनाथको प्रवेश शुल्क सोझै बैंकमा

पर्यटकको प्रवेश शुल्कमा अनियमितता भएको गुनासो आएपछि पशुपति क्षेत्र विकास कोषले बैंकमार्फत् रकम बुझाउने तयारी थालेको छ ।

सिटिजन्स बैंक र नर्भिकबीच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

बर्दघाटमा ज्योति विकास बैंकको शाखा

ज्योति विकास बैंकले नवलपरासीको बर्दघाटमा नयाँ शाखा खोलेको छ । बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

नयाँ बानेश्वरमा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा शाखा खोलेको छ । सोमबार ७२औं शाखा नयाँ बानेश्वरमा खोलेको बैंकले जनाएको छ।

धादिङको गल्छी गाउँपालिकामा ज्योति विकास बैंक

ज्योति विकास बैंकले धादिङको गल्छी गाउँपालिकाको गल्छी बजारमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ।

चिनियाँ बैंक नेपालमा आउन इच्छुक

चीनले नेपालमा लगानी बढाउन थालेसँगै त्यहाँका बैंकहरु शाखा खोलेर वा रणनीतिक साझेदारको रुपमा नेपाल आउन इच्छुक देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीन भ्रमणका क्रममा चिनियाँ लगानीकर्ता तथा बैंक सञ्चालकहरुले नेपाल आउने चाहना राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्