१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नयाँ मर्चेन्ट बैंकर दर्ता रोक

नेपाल धितोपत्र बोर्डले नयाँ मर्चेन्ट बैंकर खोल्न बन्द गरेको छ । संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना भएकाले निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्नेेे कार्य बोर्डले रोकेको हो।

ज्योति विकास बैंक ११ वर्षमा

ज्योति विकास बैंक १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको उपलक्ष्यमा कमलादी र सिमरा शाखामा रक्तदान कार्यक्रम गरेको बैंकले जनाएको छ।

नबिल बैंकको ३४औं वार्षिकोत्सवको अवसरमा फुटसल

बिल बैंकले आफ्नो ३४औं वार्षिकोत्सवको अवसरमा कर्मचारीबीच धन्यान्तरी फुटसल मैदानमा फुटसल प्रतियोगिता भएको छ।

सिभिल बैंक–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवनबिमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ।

असारे विकासले बढ्यो बैंकमा निक्षेप

सरकारले आर्थिक वर्षको अन्त्यमा जथाभावी बजेट खर्च गरेका कारण बैंकिङ प्रणालीमा निक्षेप बढेको छ ।

सानिमा बैंकको महिला ग्राहकलाई विशेष उपहार

सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिने योजना ल्याएको छ।

मेगा बैंक नवौं वर्षमा प्रवेश

मेगा बैंक आठौं बर्ष पूरा गरी नवौं बर्षमा प्रवेश गरेको छ। नवौं वर्षमा प्रवेस गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए।

विदेशबाट पैसा ल्याउनेमा एनएमबि पहिलो बैंक

लगानीयोग्य पुँजी (तरलता) अभाव खेपिरहेका बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सक्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेपछि ऋण ल्याउने पहिलो संस्था एनएमबि बैंक बनेको छ।

नबिल बैंक र एसियन नेट कम्पनी जापानबीच विप्रेषण सम्झौतामा

नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड जापानस“ग विप्रेषण कारोबारका लागि सम्झौता गरेको छ।

चीनतर्फको निर्यात सन्तोषजनक : राष्ट्र बैंक

चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ। जुन अन्यदेशको तुलनामा उल्लेखनीय रहेकाे नेपाल राष्ट्र बैंकले बताएकाे छ।

वित्तीय क्षेत्रमा तरलता बढ्यो, राष्ट्रबैंकले ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको प्रभावस्वरुप वित्तीय क्षेत्रमा तरलता बढेको छ। असारमा सरकारको पूँजीगत बजेटबाट ब्यापक रकम निकासा हुनु र मौद्रिक नीतिले वित्तीय संस्थाहरूको अनिवार्य नगद अनुपात (सीआरआर) घटएकाले तरलता बढेको हो।

मेगा बैंकका अध्यक्षको सपथ ग्रहण

मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनिर्वाचित भोजबहादुर शाहले बिहीबार शपथ ग्रहण गरेका छन् ।

विद्यालयबाट निजी बैंकले ‘क्वार्टर’ हटायाे, कार्यालय अझै भवनमै

जिल्लाको दक्षिणी गाउँमा सामुदायिक विद्यालयको पक्की भवन भाडामा लिएर चौतर्फी आलोचना खेपेको एउटा निजी बैंकले भवनबाट कर्मचारी ‘क्वार्टर’ हटाएको छ।

विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

शिक्षक पाल्न नसकेको भन्दै यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई टहरामै छाडेर भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत सरकारले बनाईदिएकोको भूकम्प प्रतिरोधी भवन एउटा बित्तिय संस्थालाई भाडामा लगाईदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्