२० आश्विन २०८१ आइतबार
image/svg+xml

जिडिपीमा पर्यटनको हिस्सा २५% पु-याउने लक्ष्य

सरकारले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको हिस्सा २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटक संख्या वृद्धि गरी २० लाख पु-याउने र यसैबाट जिडिपीमा हिस्सा बढाउँदै लाने सरकारको भनाइ छ।

जिडिपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउँछौं : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रबाट नेपालीको जीवनस्तर उकास्ने गरी सरकारले योजना बनाएको बताएका छन् । पर्यटनको माध्यमबाट गाउँघरमै रोजगारीको वातावरण बनाउने पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउँदै पर्यटन क्षेत्रको विकासमा आवश्यक पर्ने क्षेत्रको सुधारका लागि काम गरिरहेको बताए ।

जिडिपीमा उद्योगको योगदान घट्दो

मुलुकको अर्थतन्त्र आयातमुखी भइरहँदा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा उद्योग क्षेत्रको योगदान कमजोर बन्दै गएको छ । राज्यले मुलुकमा औद्योगिकीकरणको वातावरण बनाउन नसक्दा कुल गार्हस्थ उत्पादनमा यसको योगदान घट्दो र आयात बढ्दो क्रममा छ ।

जिडिपीमा निर्यातको योगदान बढाउन रणनीति

निर्यात बढाएर कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान पुर्‍याउन वाणिज्य मन्त्रालयले नयाँ रणनीति तयार गरेको छ। कृषिजन्य, शिल्प, उत्पादन तथा सेवा सम्बन्धी १२ वस्तु सहित सेवा निर्यात गरेर सन् २०२० को जिडिपीमा ४ प्रतिशत योगदान पुर्‍याउने रणनीति मन्त्रालयले बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्