१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गम्भीर विषय, हल्काफुल्का ‘ट्रिटमेन्ट’

‘छक्कापञ्जा’ का अघिल्ला दुई सिरिजहरु हेर्दा लाग्थ्यो, दिपकराज गिरी र दीपाश्री निरौलाको फिल्म निर्माण फर्मुला भनेकै ‘एनि हाउ दर्शक हसाउँ र एनि हाउ पैसा कमाउ’ हो । सायद चर्को आलोचनको प्रभावले होला यसपाली उनीहरु थोरै गम्भीर देखिएका छन्, ‘छक्कापञ्जा–३’ मा।

‘छक्का पञ्जा ३ ’ हल्का होइन, हलुका रमाइलो

नेपालमा ‘कन्टेन्ट बेस्ड’ लेखनको फेसन छ । साहित्य होस् वा फिल्म, ‘कन्टेन्ट’ पस्कने होड सबैमा देखिन्छ । तर ‘कन्टेन्ट’ प्रतिको बुझाइ र तिनको प्रस्तुतिले फेरि पनि कथा भनेको साधन मात्र होइन, साध्य पनि हो भन्ने सत्यलाई सर्जकले बुझ्न नसकेकोे देखिन्छ।

छक्का पञ्जा ३ काे ट्रेलर सार्वजनिक

छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

पञ्जाब, मुम्बई हुँदै मुख्यमन्त्री

डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीका त्रिलोचन भट्ट १६ वर्षको उमेरमा २०४२ सालमा रोजगारी खोज्दै भारत छिरे। स्कुल पढ्ने उमेरमा बुबाको मृत्युपछि जागिर खोज्न भन्दै भारत छिरेका भट्ट उतै राजनीतिमा लागे। प्रवासमा रोजगारीसँगै राजनीतिक गतिविधिमा संलग्न उनी अहिले भने प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका छन्।

‘छक्का पञ्जा’को पहिलो नम्बरमा

आगामी दशैंमा रिलिजको तयारीमा रहेको फिल्म ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक गरिएको छ । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छक्का पन्जा ३’ र अशोक शर्माको फिल्म ‘जय भोले’ दशैंको फूलपातीका दिन भिड्ने खबरले चर्चामा छन्।

तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका अभिभावकले बुझे

रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो।

चेन्नई पाँच विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न असफल

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभेल पञ्जाबविरुद्ध जित हासिल गरेको छ। आइतबार राति भएको खेलमा पञ्जाबलाई ५ विकेटले हराउँदै चेन्नई विजयी भएको हो। पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नईले ५ बल अगावै पूरा गर्यो ।

आइपीएल : चेन्नईविरुद्ध पञ्जाब १५३ रनमै अलआउट, प्लेअफ सम्भावना कमजोर

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अन्तिम क्वालिफायर खेल खेलिरहेको किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : मुम्बईद्वारा पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत

इण्डियन पिम्रियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : पञ्जाबमाथि बेंग्लोरको १० विकेटको सानदार जित

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभन पञ्जाबमाथि १० विकेटको जित हात पारेको छ।

आइपीएल : कोहलीको बेंग्लोरद्वारा पञ्जाब ८८ रनमै अलआउट

इण्यिन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स एलेभन पञ्जाबले रोयल च्यालेञ्जर्स बेंग्लोरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : पञ्जाबमाथि कोलकाताको ३१ रनको सानदार जित

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबमाथि ३१ जित निकालेको छ।। जितसँगै कोलकोता आइपीएलको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

इण्डियन प्रिमियर लिग (आर्इपीएल) मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबलाई १५ रनले पराजित गर्दै जित निकालेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्