१२ आश्विन २०८१ शनिबार
image/svg+xml

दिल्लीले पञ्जाबको सामना गर्दै, सन्दिपको खेल्ने सम्भावना कति ?

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बाट पञ्जाबको मुहालीमा सुरु हुनेछ।

‘फान’ अवार्डमा ‘छक्का पञ्जा’को दबदबा

अघिल्लो वर्ष रिलिज भएर सर्वाधिक कमाईको रेकर्ड राखेको फिल्म ‘छक्का पन्जा’ले राजधानीमा शुक्रबार भएको दोस्रो संस्करणको ‘फान अवार्ड २०७३’मा ‘उत्कृष्ट फिल्म’ सहित १० विधामा अवार्ड जितेको छ।

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

पुराना समयका प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी मिना निरौलासम्मका अनुहार आफ्ना चलेका गीत गाउँदै पालैपालो स्टेजमा आउँदा त्यहाँको माहौल दर्शकका लागि ऐतिहासिक बन्छ।

पञ्जावकाे प्लाष्टिक उद्याेगमा आगलागी हुँदा तेह्रको मृत्यु

उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ। सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन्।  यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए।

आइएमईले छक्का–पञ्जा अफरको १० लाख प्रदान गर्‍यो

दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतनगद रु. १० लाख राशीकोपहिलो बम्पर उपहार श्रीमती अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रबन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका थिए।

छक्कापञ्जा २ : एकसातामै ५ करोड

यो दसैंको फूलपातीदेखि हलमा भित्रिएको नेपाली फिल्म ‘छक्कापञ्जा २’ ले एकसातामै पाँचकरोड कमाइ गरेको निर्माण पक्षले दाबी गरेको छ । फुलपातीको दिन पहिलो दिनमै फिल्मले १ करोड ६३ लाख रुपैयाँका कमाइ गरी एक दिनको सर्वाधिक कमाइमा कीर्तिमान कायम गरेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले बताइन् । उनले वितरकको हवाला दिँदै कुनै पनि नेपाली फिल्मले यसअघि यति कमाइ नगरेको दाबी गरिन्।

'छक्का पञ्जा २' फूलपातीदेखि, कलाकार टोली देश दौडाहामा

बहुप्रतिक्षित नेपाली फिल्म छक्का पञ्जा २ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट प्रचारप्रसारमा लागेका छन्। प्रचारलाई मोफसलमा राम्रोसँग गर्न सके फिल्मले उच्च सफलता हासिल गर्नेमा टोली बिश्वस्त देखिन्छ।

अघिल्लोको नक्कल होइन ‘छक्का पञ्जा २’

झन्डै एक महिनापछि सार्वजनिक हुने फिल्म ‘छक्का पञ्जा २’को गीत ‘नाइलनको साडी’ सुरुमै विवादित भयो । यो गीतबाट खास गरी संगीतकार अल्मोडा राना उप्रेती र निर्माता तथा कलाकार दीपकराज गिरी विवादमा तानिए । संगीतकार अल्मोडाले गीतको वास्तविक संगीतकारको नाम नदिँदा विवाद भयो भने दीपकमाथि गीतलाई परिमार्जन गरेको आरोप लाग्यो।

विवादमा 'छक्का पञ्जा २'को गीत

युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म 'छक्का पञ्जा २'को गीत 'ए दाजु नसमाऊ नारीमा' विवादमा आएको छ। प्रिन्स  नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो। गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो।

डी सिने अवार्डमा 'छक्का पञ्जा'को दबदबा

नवौं डी सिने अवार्डको सबैभन्दा बढी बिधामा चलचित्र छक्का पञ्जा मनोयनमा पर्न सफल भएको छ। अवार्डको २९ विधामध्ये उत्कृष्ट चलचित्र सहित अभिनेत्री, नव निर्देशक, पटकथा, सम्वाद, सम्पादक, संगीतकार, नृत्य निर्देशक, गायक÷गायिका, खलपात्र, हाँस्यकलाकार लगायत २० विधामा छक्का पञ्जा परेको हो।

मनोनयनमा ‘छक्का पञ्जा’ को वर्चस्व

घरेलु बजारमा कीर्तिमानी कमाएको ‘छक्का पञ्जा’ एनएफडिसी राष्ट्रिय अवार्डको मनोनयनमा पनि अगाडि देखिएको छ । बिहीबार राजधानीमा सार्वजनिक मनोनयनमा यो फिल्म सर्वाधिक १८ विधामा मनोनयनमा परेको छ ।

सुरु भयो ‘छक्का पञ्जा २’

अघिल्लो साल कीर्तिमानी कमाइ गर्न सफल फिल्म ‘छक्का पञ्जा’को दोस्रो भाग ‘छक्का पन्जा २’को छायांकन सुरु भएको छ । बिहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

छक्कापञ्जा झुर भन्नेलाई दीपकराज गिरिका तीन तर्क

चर्चामा आएसँगै विवादित बनेको छक्कापञ्जा फिल्मबारे त्यसका मुख्य लगानीकर्ता दीपकराज गिरिले तीन तर्क सार्वजनिक गरेका छन्।

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई

नेपालमा चर्चा र सफलता कमाएको चलचित्र छक्कापञ्जालाई युएईबासी नेपालीले पनि रुचाएका छन्। हाँस्यप्रदान छक्कपञ्जा युएईभरि २० वटा हलमा चलिरहेको छ। नोभेम्बर १० देखि चलिरहेको फिल्मले चार दिनमा ९० हजार युएई दिराम (करिब २७ लाख) नेपाली रुपैयाँ कमाइ गरेको छ।

उपराष्ट्रपति पुनले हेरे 'छक्का पञ्जा'

उपराष्ट्रपति नन्दबहादुर पुनले चलचित्र छक्का पञ्जा हेरेका छन्। सिटी सेन्टर स्थित विग मुभिमा पुगेर उनले छक्का पञ्जाको निर्माण टोली सहित चलचित्र हेरेका हुन्। श्रीमति हस्तमालीसहित उनी चलचित्र हेर्न हलमा पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्