आइपीएल : राजस्थानद्वारा पञ्जाबसामु १५९ रनको लक्ष्य प्रस्तुत
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (अाइपिएल)मा शुक्रबार भएको खेलमा किङ्गस् इलाभेन पञ्जावले मुम्बइ इन्डियन्सलाई जितका लागि १७५ रनको चुनौति दिएको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदरावादले किंग्स इलेभन पञ्जाबलाई १३ रनले पराजित गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्स किंग्स इलेभन पञ्जाबसँग ४ रनले पराजित भएको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले दिल्ली डेयरडेभिल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदान फिरोज शाह कोट्ला ग्राउण्डमा राति ८ः१५ बजे हुने खेललाई नेपाली दर्शकले समेत उत्सुकताका साथ हेरेका छन्।
भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ। क्रिश गेल र केएल राहुलको अर्धशतकमा पञ्जाबले कोलकातालाई ९ विकेटले पराजित गरेको हो।
भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स ११ पञ्जाबसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले यो सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो शतक प्रहार गरेको दिन किङ्स इलेभेन पञ्जावले सनराइजर्स हैदरावादलाई १५ रनले पराजित गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबद्वारा सनराइजर्स हैदराबादसामु १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किंग्स ११ पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।