१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

भारतमा किसान आन्दोलनः दिल्ली तर्फ बढ्न खोजेका किसानमाथि प्रहरीको अश्रु ग्यास

सरकारसँग सहमति हुन नसके पछि भारतको राजधानी नयाँ दिल्ली तर्फ अघि बढ्न खोजेका किसानलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो।

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन।

अमृतपाल खोज्न भारतीय प्रहरी नेपालमा, उनका सहयोगी पापलप्रीत पञ्जाबमै पक्राउ

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपाल सिंह खोज्न भारतीय प्रहरी नेपाल आइरहेका बेला उता भारतको पञ्जाबमा अमृतपालका सहयोगी पापलप्रीत सिंह पक्राउ परेका छन्।

‘छक्का पञ्जा ४’ मनोरञ्जनको ‘सस्तो रमाइलो’

लक्ष्य र द्वन्द्व दुवै नभएपछि दृश्यको थुप्रो मात्र रहेको आभाष दिने उक्त चलचित्रमा अभिनेता गिरीको हिरोगिरीले दीर्घकालीन असर गर्ने सम्भावना बढ्दो छ।

‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युटुब च्यानल ओसएसआर डिजिटलबाट आज ४ बजे चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, चौबीस घन्टामा पाँच जनाको मृत्यु

पञ्जावमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ। त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ।पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ। सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ।

पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण सो दुर्घटना भएको बताइएको छ।

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ। गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ।

पञ्जा लगाउँदा कोरोना संक्रमणको जोखिम झन् बढ्छ : विज्ञ (भिडियो)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका उपायमा पञ्जा सिफारिस नगरिएको बताउँदै यसबाट संक्रमण बढ्ने जोखिम अझ बढ्ने चेतावनी दिएको छ।

इनास अवार्डमा ‘छक्का पञ्जा ३’ को वर्चस्व

इनास जुरी अवार्ड भने ‘छक्का पञ्जा ३’ को लागि निर्देशक दीपाश्री निरौलालाई प्रदान गरेको थियो।

सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई ४५ रनले पराजित गरेको छ। घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले २१३ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो।

लोकप्रिय पञ्जाबी फुड

लाइनैसँग राखिएका थरिथरिका खानाका स्टलहरू। स्टलका भित्तामा बलिउडका चर्चित पुराना कलाकारका पोस्टर टाँसिएका थिए।

भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते छन्। बीबीसी हिन्दीका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्