१० कार्तिक २०८१ शनिबार
image/svg+xml

जाम्बियाका १५ सांसद कोरोना भाइरस सङ्क्रमित

कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोना भाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।

इटहरीमा अब होम तथा होटल क्वारेन्टिनमा बस्न पाइने

कोरोना भाइरस (कोभिड–१९) समुदायमा स्तरमा फैलिए भयावह स्थिती आउन सक्ने भयले स्वास्थ्य विशेषज्ञले सजग हुन औंल्याई रहेका बेला इटहरीमा भने होम क्वारेन्टिन र होटल क्वारेन्टिमा बस्न पाइने भएको छ ।

भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन्।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो

विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

लकडाउन अन्त्य

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न चैत ११ गतेदेखि लागु लकडाउन अन्त्य गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय २० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो।

समुदायमा संक्रमण फैलिएपछि राजबिराज लकडाउन

गत शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका सप्तरी राजविराज–६ का जेष्ठ नागरिकको पसलमा काम गर्ने दुई जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउनले पनि नरोकिएको शिक्षण सिकाइ

कोरोना भाइरस (कोभिड–१९) का कारण हाल अधिकांश बिद्यालय वन्द छ। कोरोना महामारी तत्काल साम्य हुने अवस्था नभएपछि हाल कतिपय शैक्षिक संस्थाले स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्।

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ८ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ।

कोरोनाले राजस्व प्रभावित : लक्ष्यको ५७ प्रतिशत मात्रै संकलन

कोभिड-१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

सिटभरि यात्रु, छैन सुरक्षा

उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।

बेइजिङमा थपिएनन् नयाँ संक्रमित, देशभरी १६ जना मात्र भेटिए

चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्