१० कार्तिक २०८१ शनिबार
image/svg+xml

घान्द्रुकका होटल भदौभर नखुल्ने

पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपूर्ण क्षेत्रअन्तर्गतको घान्द्रुकमा भने भदौ महिनाभर होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय व्यवसायीले गरेका छन् ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ९७ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ।

धरानमा थप २ जनाका कोरोना पुष्टि, समुदायस्तरमा ५ सयको स्वाब संकलन गरिदै

धरान उपमहानगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै जना धरान औद्योगिक क्षेत्रको प्रिति भल्व तथा फिटिङ्स उद्योगमा काम गर्ने कर्मचारीको कन्ट्याक ट्रेसिङपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

कोरोनासिर्जित दुर्लभ अवसर

कुनै पनि संकटले समस्यामात्र सिर्जना गर्दैन बरु अवसर पनि प्रदान गर्छ तर यसलाई उपयोग गर्न भने सक्नुपर्छ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ९२ हजार नाघ्यो

विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन्।

टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थाल्यो

टोकियोमा शनिबार कोभिड–१९ संक्रमितको संख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिड्डुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ ।

भियतनाममा शून्य मृत्यु दरको गौरवमा धक्का

दक्षिणपूर्वी एसियाली देश भियतनाममा भाइरसका कारण शुक्रबार एकजनाको मृत्यु भएपछि शून्य मृत्यु दरको गौरवमा धक्का लागेको छ।

थप ४ जनाकाे मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५६ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

वैदेशिक रोजगारीमा गएका १ हजार २८८ नागरिक नुवाकोट फर्किए

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण भारत लगायत अन्य मुलुकमा रहेका १ हजार २ सय ८८ जना नागरिक गृह जिल्ला नुवाकोट आएका छन् ।

भारतमा एकैदिनमा करिब ५० हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

‘भिटामिन ‘डी’को कमी भएमा कोरोना भाइरस संक्रमणको खतरा बढी हुने’ : इजरायली अध्ययन

इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहने देखाएको छ ।

कोरोनाबाट मृत्यु हुने ४५ पुगे, कुल संक्रमित संख्या १८ हजार ४८३

शुक्रबार बारा परवानीपुरकी १७ वर्षीय युवतीको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारको क्रममा उनको स्थानीय गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो ।

भारतमा एकैदिनमा ४९ हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ। यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्